ट्याक्टर दुर्घटनामा प्रधानको मृत्यु
उदयपुर, उदयपुरमा गएराति भएको ट्याक्टर दुर्घटनामा परी सहचालकको घट्नास्थलमै मृत्यु भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका ६ सातधारेस्थित मदन भण्डारी बैकल्पिक लोकमार्गको बसाहा–गाईघाट सडक खण्डमा स १ त ३५८७ नं.को ट्याकटर दुर्घटनामा पर्दा त्रियुगा नगरपालिका २ का १९ वर्षीय सुशन भन्ने लक्ष्मी प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आईतबार राति ११ः०० बजेजस्तो समयमा चौदण्डीगढी ४ को बसाहादेखि गाईघाट आउँदै ...












