प्रहरीले सर्लाहीमा सर्वसाधारणमाथि गोली बर्सायो, एक जनाको मृत्यु

प्रहरीले सर्लाहीमा सर्वसाधारणमाथि गोली बर्सायो, एक जनाको मृत्यु
सर्लाही । प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर सर्लाही ईश्वरपुर नगरपालिका-१३ का २७ वर्षीय केवल महतोको ज्यान गएको हो । सर्लाहीको ईश्वरपुर नगरपालिका बाँकेमा भएको झडपको क्रममा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीको गोली लागेर तीन जना स्थानीय घाइते भएका छन् भने स्थ...

१२ वर्षको प्रयासपछि विश्वकै पहिलो उड्ने कार तयार

१२ वर्षको प्रयासपछि विश्वकै पहिलो उड्ने कार तयार
काठमाडौं– बैज्ञानिकहरुले विश्वकै पहिलो उड्ने कार तयार पारेका छन् । करिब १२ वर्षको निरन्तर प्रयासपछि विश्वकै पहिलो उड्ने कार तयार पारिएको हो । कार निर्माता कम्पनिले अमेरिकाबाट अर्को महिनादेखि यसको अग्रिम–बुकिङ गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ग्राहकले भने अर्को वर्षदेखि मात्रै यो कार घर लान पाउने छन् । एक मिनेट भन्दा कम समयमा स्वचालित रुपमा उडान भर्नसक्ने क्षमताको यो कारको गत...

धनी पोष्ने गरिब शोष्ने कर नीति खारेज गर्न सांसदहरुको माग, कस्ले के भने ?

धनी पोष्ने गरिब शोष्ने कर नीति खारेज गर्न सांसदहरुको माग, कस्ले के भने ?
काठमाडौं । सामान आयात गर्दा लाग्ने ढुवानी कर बढाए महङ्गी पनि बढ्ने भएकाले ढुवानीमा कर वृद्धि नगर्न सांसदहरुले माग गरेका छन् । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा मीनेन्द्र रिजालले आर्थिक विधेयक, २०७६ माथि दुई संशोधन प्रस्ताव प्रस्तुत गर्दै उक्त माग गरे। करको संरचनामा परिवर्तन नगरी नीतिगत औजारका रुपमा प्रस्तुत गरिएकाले संशोधन प्रस्ताव प्रस्तुत गर्नुपरेको उनले बताए । सार्वजनिक ...

करेन्ट लागेर एक युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु
राजेन्द्र महतो, लहान । सिरहाको बरियारपटटि गाउँ पालिका ५ मा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ। आफ्नै खेतमा पानी लगाउने क्रममा बिजुलीको तार सर्ट भर्इ बरियारपटटि गाउँपालिका ५ को १७ वर्षिय ध्रुव भनिने ध्रुव कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकलाई पोस्टमार्टमको लागि राम कुमार उमा प्रसाद अस्पताल लहान पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिल राज बोहराले बताएका छ्न।

मेडिकल काउन्सिलको परीक्षामा ९ पटक फेल डाक्टर आन्दाेलन गर्दै

मेडिकल काउन्सिलको परीक्षामा ९ पटक फेल डाक्टर आन्दाेलन गर्दै
काठमाडाैँ ।एमबिबिएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल हुँदा उनीहरू अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ । काउन्सिल स्रोतका अनुसार फेल हुने अधिकांश ...

कटारी नगरपालिकाको ६८ करोड १३ लाख ८० हजार बराबरको नीति तथा कार्यक्रम सार्वजनिक (फोटो फिचर)

कटारी नगरपालिकाको ६८ करोड १३ लाख ८० हजार बराबरको नीति तथा कार्यक्रम सार्वजनिक (फोटो फिचर)
उदयपुर । 'हाम्रो प्रतिबद्धता हाम्रो अभियान समृद्ध कटारी नगर हाम्रो पहिचान' भन्ने मूल नाराका साथ सुरु भएको उदयपुरको कटारी नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रवार भएको नीति तथा कार्यक्रममा कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। कटारीको चौथो नगर सभाले ६८ करोड १३ लाख ८० हजार बराबरको नीति तथा कार्यक्रम सार्वजनिक ग...

मारुती सिमेन्टले फेरी सामुदायिक वनको जग्गा कब्जा गर्यो, , वन फडानी गर्ने दुई भारतीय  कर्ता पक्राउ

मारुती सिमेन्टले फेरी सामुदायिक वनको जग्गा कब्जा गर्यो, , वन फडानी गर्ने दुई भारतीय  कर्ता पक्राउ
सिरहा । पूर्वपश्चिम राजमार्ग अन्र्तागत सिरहामा सञ्चालित मारुती सिमेन्टले सामुदायिक वनको करिब ४ बिघा जग्गा अतिक्रमण गरेको छ । यसभन्दा अघि ०७५ साल असोजमा सोही वन उपभोक्ता समूह मातहतमा रहेका कुल ३१ हेक्टर जग्गामध्ये मारुती सिमेन्टले कब्जा गर्न खोजेको थियो । तर, अहिले फेरि मारुती सिमेन्टले वनको जग्गा अतिक्रमण गर्न सुरु गरेको छ । नापी विभागले २०२२ सालमा बुट्यान वन क्षेत्र भनेर उल्लेख गरेको थियो । ज...

महिलालाई सक्षम बनाउन सके समाज रुपान्तरण हुने

महिलालाई सक्षम बनाउन सके समाज रुपान्तरण हुने
उदयपुृर । त्रियुगा नगरपालिका वडा नम्बर ११ गाईघाटका वडा अध्यक्ष बिश्वराज भट्टराईले महिलाको क्षमता बिकास नगरे सम्म समाज रुपान्तरण नहुने भएकाले त्यसका लागि हामी लागेका छौं । महिला सक्षम बनाउने अभियानमा वडा कार्यालय लागेको छ । त्रियुगा नगरपालिकाले आयोजना गरेको मानब बेचबिखन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बिहिवार होटल एवानमा यस्तो बताएका हुन । चालु आर्थिक महिला सशक्तिकरणमा हामीले धेरै काम गरि राखेकाछ...

एसईईको नतिजा सार्वजनिक, १६ हजारले ल्याए ‘ए प्लस’

एसईईको नतिजा सार्वजनिक, १६ हजारले ल्याए ‘ए प्लस’
भक्तपुर : यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो। प्रकाशित नतिजाअनुसार  ए प्लस ल्याउनेमा नौ हजार ५९६ छात्र र सात हजार २८६ छात्रा छन्। यस्तै, ४ हजार ९६० ले ए जीपीए ल्याएका छन्। जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस्तै, ७४ हजार ११० ले बी जीपीए ल्याए। जसमा ३९ हजार ९५ ...

साउनदेखि मजदुरलाई पनि प्यान अनिवार्य

साउनदेखि मजदुरलाई पनि प्यान अनिवार्य
काठमाडौं । सरकारले १ साउनदेखि कर्मचारीको तलब भत्ता वितरणमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि निजी क्षेत्र रुष्ट बनेको छ। प्यान अनिवार्य गर्दा आफूहरुको लागत बढ्ने नभई झन्झट बढेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाएको छ । कर्मचारीका लागि प्यान अनिवार्य सम्भव भए पनि मजदुरका लागि भने यो लागू गर्न सम्भव नरहेको निजी क्षेत्र बताउँछन्। पूर्वाधार निर्माण तथा उत्पादनमूलक उद्योगमा ठूलो संख्या...