उदयपुरमा समा चकेवा महोत्सव हुने

उदयपुरमा समा चकेवा महोत्सव हुने
उदयपुर / उदयपुरमा समा चकेवा महोत्सव २०७५ हुने भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ८ स्थित फुलवारी टोल विकास संस्था र सरस्वती युवा कलव उत्तरवारिटोल देउरीको संयुक्त आयोजनामा समा चकेवा महोत्सव हुने भएको छ । थारु पत्रकार संघ, नेपाल जिल्ला कार्य समिति उदयपुरको समन्वयमा महोत्सव हुने छ । महोत्सवमा थारु जातिहरुको मौलिक, संस्कृतिक समा चकेवाको प्रर्दशनी तथा आधुनिक तथा पौरानिक थारु नृत्य प्रतियोगिताको समेत...

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सकियो यस वर्षको छठ (फोटो फिचर)

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सकियो यस वर्षको छठ (फोटो फिचर)
उदयपुर / आज उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दान गर्दै यस वर्षको छठ पर्व समापन गरिने भएको छ । कार्तिक शुक्ल चतुर्थी देखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्य देवको आराधना, उपासना र पुजा गरिन्छ । छठ पर्वको मुख्य दिन बुधबार बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको थियो भने बुधबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै समापन गरियो । अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेर...

उदयपुरको त्रियुगा नदीमा धुमधामसँग मनाइयो छठ (फोटो फिचर)

उदयपुरको त्रियुगा नदीमा धुमधामसँग मनाइयो छठ (फोटो फिचर)
उदयपुर / छठपर्वको मुख्य दिन मंगलबार अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिएर मनाइएको छ । उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा नदी घाटमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको हो । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व आइतबारदेखि सुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु...

प्रेमको प्रतीक सामाचकेवा पर्व सुरु

प्रेमको प्रतीक सामाचकेवा पर्व सुरु
उदयपुर / थारु समुदाय तथा मिथिलाञ्चलमा भाइटीकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ । कात्तिक शुक्ल द्वितिया तिथि अर्थात आजदेखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि आजै कलात्मक मूर्ति बनाउनका लागि माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रुपमा लिने गरिएको हो । यो पर्वका लागि दिदीबहिन...

उदयपुरको आकाशमा पाराग्लाइडिङ प्रशिक्षण शुरु (तस्विर सहित)

उदयपुरको आकाशमा पाराग्लाइडिङ प्रशिक्षण शुरु (तस्विर सहित)
सुखिलाल चौधरी, उदयपुर /उदयपुरको आकाशमा प्याराग्लायडिङ खेलको प्रशिक्षण शुरु भएको छ । बेलका नगरपालिका–८ बोपताङ्ग डाँडाबाट प्रिवेसिक र बेसिक तालिम शुरु भएको हो । बुधबार बेलका नगरपालिका मेयर दुर्गा थापाले पाराग्लाइडिङमा उडेर तालिमको शुरुवात गरेको हो । पोखराबाट सुरु भएको पाराग्लाइडिङ खेल अब पूर्वको आकाश उदयपुरमा पनि खेल्न पाइने भएको छ । नेपाल पाराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ संघले राष्ट्रिय खेलकुद...

गाईघाटमा पहिलो फुड फेस्टिभल मेला लाग्ने

गाईघाटमा पहिलो फुड फेस्टिभल मेला लाग्ने
उदयपुर / त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले स्थानीय स्तरको खाना परिकार मेलाद्धारा स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्न यहाँ उदयपुर जिल्ला स्तरीय खाना परिकार मेला लगाउन लागेको स्पष्ट पारेको छ । स्थानीय सरकारले सबै क्षेत्रको ब्यापार ब्यवसायलाई टेवा पु¥याउने भएकाले त्यसको लागि आगामी पुसमा जिल्ला स्तरीय मेलाको आयोजना गर्न नगरपालिकाले सहयोग गर्न लागेको जानकारी दिए । यस्तो मेलाले स्थानीय स्तरक...

देउसी भैलोको खेल्न पाउने राति ९ बजेसम्म मात्रै

देउसी भैलोको खेल्न पाउने राति ९ बजेसम्म मात्रै
उदयपुर / नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सोमबार देखि सुरु भएको छ । पहिलो दिन सोमबार काग तिहार र मंगलबार कुकुरको पुजा आजा गरि मिठो खानेकुरा दिई मनाईएको थियो । आज लक्ष्मी पुजा धुमधाम साथ मनाईदैछ । तिहारमा काग, कुकुर, गाई, गोरु, दाजुभाइ र दिदी बहिनीका अतिरिक्त बलिराजाको पनि पूजा गर्ने चलन छ । यसैगरि यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीको पुजा आजा गर्दै मनाईदै छ । यमपञ्चकको पाँच दिनसम्म यमराज पनि आफना द...

मोडलिङमा जम्दै सोनु पौडेल

मोडलिङमा जम्दै सोनु पौडेल
पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन् । दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ । रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा भविष्य बनाउने सिमित हुन्छन त्यसमा एक प्रतिनिधि बनेकी छिन् पोखरा घर भई काठमाण्डौँमा बस्दै आएकी सोनु पौडेल । एक बर्षदेखि काठमाण्डौँमा अध्ययन गर्दै मोडलिङ गर्दै आएकी सोनु आफु रहरले नभएर भवि...

दिक्क लाग्दैमा के भयो त ? केबल दुई मिनेटमा मुड परिवर्तन गर्न सकिन्छ !

दिक्क लाग्दैमा के भयो त ? केबल दुई मिनेटमा मुड परिवर्तन गर्न सकिन्छ !
कहिले कहिँ लामो समयसम्म एकदम दिक्क लाग्छ । कुनै एउटा घटना, कसैसँगको झगडा, हतारको काम, कसैले गरेको गाली ईत्यादी सम्झना आईरहन्छ । घण्टौंसम्म, कहिले काँहि त केही दिनसम्म पनि नराम्रो महसुस भई रहन्छ । समाधान के त ?, एउटा अभ्यास गरि हेरौँ है त । यदि तपाई उठिरहनु भएको छ भने कतै ठाँउ मिलाएर बस्नुस् । आँखा बन्द गर्नुस् । तपाईलाई दिक्क लाग्ने क्षण सम्झनुस् । हो, सम्झनुस त्यो समय कति तनावमा हुनुहुन्थ्य...

प्रथम मैनामैनी महोत्सव हुने : आकर्षण ‘सिस्नो, ढिडोँ, मह र टाकीँ’

प्रथम मैनामैनी महोत्सव हुने : आकर्षण ‘सिस्नो, ढिडोँ, मह र टाकीँ’
उदयपुर / ऐतिहासिक धार्मिक तथा प्राकृतिक सम्पदाको महत्व बोकेको उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीलाई पर्यटकिय हवकोरुपमा विकास गर्न पहिलो पटक पर्यटन महोत्सव लगाईने भएको छ । धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा परिचित हुँदै गएको मैनामैनीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरी आर्थिक समृद्धीको ढोका खोल्ने उदेश्यका साथ महोत्सवको तयारी गरिएको हो । पुष १ देखि ७ गतेसम्म लाग्ने महोत्सवको प्रमुख आकर्षकहरु ...