समिक्षाको आँखाको उपचारको लागि राष्ट्रिय टिमको सहयोग
उदयपुर । बेलका नगरपालिका ५ घर भएकी १६ वर्षीय समिक्षा मगरलाई उपचारको लागि सहयोग जुट्ने क्रम जारी छ । घरमा काम गर्ने शिलशिलामा आँखामा गम्भीर चोट लागेकी यु–१६ महिला फुटबल खेलाडी समिक्षा मगरलाई नेपाली महिला राष्ट्रिय टोली र नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आर्थिक सहयोग गरेका छन् । शनिबार महिला विभाग प्रमुख तथ महिला राष्ट्रिय फुटबल टोलीका पुर्व प्रशिक्षक हरि खड्का, अफिसियल र नेपाली राष्ट्रिय महिला ट...









