त्रियुगा नगरपालिकाले २ सय अतिविपन्नका लागि काठमाडौं पठायो राहत सामग्री
उदयपुर । काठमाडौं उपत्यकामा रहेका दुई सय ज्यालादारी मजदुरी गर्ने अतिविपन्न वर्गका लागि राहत पठाएको छ । लकडाउन भएपछि काठमडौंमा ज्यालादारी गर्ने अतिविपन्न परिवार घर आउन नपाएपछि नगर क्षेत्रमा बसोबास गर्नेहरुको लागि शनिबार राहत पठाईएको हो । काठमाडौंमा रहेका त्रियुगा नगर समन्वय समितिमार्फत ज्यालादारी अतिविपन्न दुई सय जनालाई राहत वितरण गर्ने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । चामल, दाल, नून,...









