बालविवाह गरी बलात्कार गरेको कसुरमा ८ बर्ष कैद
उदयपुर / उदयपुरकी एक १४ बर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी बिबाह गरी बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका युवकलाई जिल्ला अदालतले ८ बर्ष कैद फैसला सुनाएको छ ।
जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले सोमबार कटारी नगरपालिका २ त्रिवेणीका २५ बर्षीय रविलाल तामाङ्गले बालिकालाई बालविवाह गरी बलात्कार गरेको कसुर ठहर गर्दै ८ बर्ष कैद र पीडितलाई १ लाख ५० हजार क्षतिपुर...










