फेरी देशमा विभाजनका बादल देखिन थाले : डा. युवराज संग्रौला

फेरी देशमा विभाजनका बादल देखिन थाले : डा. युवराज संग्रौला
काठमाडौं । पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज संग्रौलाले समसामयिक राजनीतिमा टिप्पणी गर्दै सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोध गरेका छन् । गुठी नेपालको मौलिक इतिहास हो। यसलाई चलाउनु नेपालमाथि घात गर्नु हो। कस्ले ल्यायो सरकारमा यो प्रस्ताव ? अब अहिले यसलाइ नेवार बाहुनको लडाइँमा रूपान्तरण गर्ने प्रयास हुँदै छ। गूठी देशको संस्कृति हो कुनै जात वा धर्मको पेवा ...

फेसबुक स्टाटसले रोकियो क्यापटेन लामाको जापान यात्रा

फेसबुक स्टाटसले रोकियो क्यापटेन लामाको जापान यात्रा
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेको कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट वञ्चित भएका छन् । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले क्याप्टेन विजय लामालाई टोलीबाट हटाएका हुन् । आगामी भदौ १२ देखि जापानको ओसाका उडानको तयारी गरिरहेको निगमले अध्यक्ष खरेल, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र पाइलट विजय लामालाई सोमबार जापान पठाउन लागेको थियो । निगमका एक ...

करेण्ट लागेर १ को मृत्यु, १ घाइते

करेण्ट लागेर १ को मृत्यु, १ घाइते
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका १ छुईलामा सोमबार बिहान करेण्ट लागेर १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बिहान करिब साढे ११ बजेको समयमा सोही स्थान बस्ने ३१ बर्षका गुणराज खड्कालाई आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेण्ट लागेको देखे पश्चात तत्काल मेन स्विच मार्ने क्रममा निजको श्रीमती बर्ष ३० की सम्झना खड्कालाई समेत करेण्ट लागेको थियो । करेण्ट लागेर घाइते भएका दुवै जनाल...

टाइब्रेकरमा जित निकाल्दै मोरङ सेमिफाइनलमा प्रवेश, पुलिस स्तब्ध

टाइब्रेकरमा जित निकाल्दै मोरङ सेमिफाइनलमा प्रवेश, पुलिस स्तब्ध
उदयपुर ।उदयपुरमा संचालन भैरहेको छैठौं उदयपुर गोल्ड कपको तेस्रो दिनको खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पराजित गर्दै मोरङ फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो हाफको खेलमा नेपाल पुलिस क्लब काठमाडौं विरुद्ध टाइब्रेकरमा २–४ को जित निकाल्दै मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो । टाईब्रेकरमा मोरङका विवेक पौडेल, दिपक राई, विक्रम लिम्बु र उमेश कार्कीले गोल गरे । नेपाल पुलिस क्लबको...

विद्यार्थी कुट्ने तीन पत्रकार सहित चार जनालाई सार्वजनिक मुद्धा

विद्यार्थी कुट्ने तीन पत्रकार सहित चार जनालाई सार्वजनिक मुद्धा
उदयपुर । आईतबार दिउँसो विद्यार्थी कुटेको आरोपमा उदयपुरका तीन पत्रकार सहित चार जनालाई सार्वजनिक मुद्धा दर्ता गरेको छ । स्थानीय पत्रकार देवराज राई, चित्रकुमार कार्की, रमिला बस्नेत सहित चार जनाले समुहले चौदण्डीगढी नगरपालिका–६ स्थित ज्योती बहुमुखि क्याम्पस बेल्टारमा बिएड प्रथम वर्षमा अध्यायनरत बिद्यार्थी माथि कक्षा कोठामा नै कुटपिट गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई सार्वजनिक मुद्धा दर्ता गरेको छ । ...

आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटायो

आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटायो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले भारतबाट आएको नयाँ सूचीअनुसार मूल्य समायोजन गरेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ। हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ। आइतबार राति १२ बजेदेखि लागू हुने मूल्य घटाइएको हो। नयाँ...

प्रदेश १ सरकारले ल्यायो ४२ अर्ब २० करोडको बजेट (पूर्णपाठ सहित)

प्रदेश १ सरकारले ल्यायो ४२ अर्ब २० करोडको बजेट (पूर्णपाठ सहित)
विराटनगर / प्रदेश १ मा ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । कुल विनियोजन मध्ये चालु तर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ४३ हजार छ । चालुतर्फ अर्थात ४३ दशमलव ९ प्रतिशत र पुँजीगततर्फ ५५ दशमलव ९ प्रतिशत बजेट विनियोजन गरिएको हो । वित्तिय व्यवस्थातर्फ ८ करोड अर्थात शुन्य दशमलव २ प्रतिशत बजेट विनियोजन भएको छ । अन्तर...

थारु समुदायमा अखारही पुजा शुरु

थारु समुदायमा अखारही पुजा शुरु
उदयपुर । थारु समुदायमा आज अखारी पुजा मनाइदै छ । असार महिनाको पहिलो दिन अर्थात एक गतेका दिन थारु समुदायको गाँउमा रहेको डिहवार बाबाको थान अर्थात ग्राम थान (मन्दिर)मा साँझपख पुजा आरधाना गरि यो र्पव मनाइने गरिन्छ । बर्षा सुरु भएसंगै त्यसबाट आउन सक्ने विपत जोखिमका सम्भावित घटनाको क्षतिबाट बच्न डिहवार बावाको पुजा प्रर्थाना गरि असारको पहिलो दिन गाँउका सवै जनाले थानमा दियो बत्ति वाली पुजा गर्ने प्रचलन छ ।...

छैटौँ उदयपुर रमपम गोल्ड कपमा घरेलु टिम विजयी, झापा ११ घर फर्किए

छैटौँ उदयपुर रमपम गोल्ड कपमा घरेलु टिम विजयी, झापा ११ घर फर्किए
उदयपुर । छैटौँ उदयपुर रमपम गोल्डकपको दोस्रो दिनको खेलमा घरेलु मैदानको सदुपयोग गर्दै उदयपुर ११ विजयी भएको छ । थरूहट रंगशाला गाईघाटमा आइतबार भएको प्रतियोगिताको दोस्रो दिनको खेलमा झापा ११ लाई शुन्यको विरुद्ध विरुद्ध १ गोल गर्दै उदयपुर ११ विजयी भएको हो । निकै प्रतिसपर्धात्मक खेलमा पहिलो हाफको ३८ औं मिनेटमा उदयपुर ११ का जर्सी नंं १५ का खेलाडी दिपक गुप्ताले गोल गर्दै खेल १ गोलको अग्रता दिलाएका थिए । उन...

सनराईज बैंकको ३५ औँ शाखारहति सेवा सुरु

सनराईज बैंकको ३५ औँ शाखारहति सेवा सुरु
उदयपुर । सनराईज बैंकले शनिबार उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा ३५ औँ शाखारहित सेवा सुचारु गरेको छ । सेवा प्रवाहको उद्घाटन एक कार्यक्रमका विच त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र भगतले गरे । ग्रामिण क्षेत्रका बासिन्दालाई सेवा दिने उदेश्यले सेवा विस्तार गरिएको बैंकका जलजले शाखाका प्रबन्धक उमेशप्रसाद कुसहवाले जानकारी दिए । थोरै पैसा जम्मा गर्न र झिक्न सदरमुकाम र उदयपुर सिमेण्ट ...