कार्यक्रममा प्रदेश नम्बर १ का माननीय साम्सद नारायण बुर्जा मगरले  आर्थिक सामाजिक र राजनितिकरुपमा मगरहरु पछाडि पारिएको बताए । उनले इतिहासका विभिन्न काल खण्डमा मगरहरुले राष्ट्रलाई दीएको योगदानलाई मगरहरुले गर्भ गर्नु पर्ने पनि बताए  ।  बेलका नगरपालिकाकि उप प्रमुख राजकुमारि चौधरिले मगरहरुले एकता सधै कायम रहनु पर्ने बताईन । उप प्रमुख चौधरिले नगरका सबै गतिविधिमा सबै समुदाय होस्टेमा हैसे गरि रहेको बताइन । उनले उत्पादनमूलक र सीप मुलक कार्यमा मगरहरु लागि परि रहको बताइन् ।

नेकपाका बेलका नगरका अध्यक्ष मनोज तामाङले मगरहरु साहसि रहेको बताए । नगरका नेकपाका सचिव गणेश बस्नेतले सहयोगि भावना मगरहरुमा रहेको बताए । नेपाल मगर सङघ प्रदेश नम्बर १ का सदस्य तथा वडा नम्बर ६ का अध्यक्ष वसन्त मगरले माघ १ मा सरकारले सार्वजनिक बिदा दिने बताए ।

जनजाति महासङघ उदयपुरका सदस्य जयराम पुर्वछानेले माघ १ लाई पर्व सङगै आन्दोलनका रुपमा मगरहरुले मनाउने बताए । नेपाल जनजाति महासङघ बेलकाका अध्यक्ष ललित राईले जनजातिले हर्ष उल्लासमा आफ्नै चाडपर्व मनाउन नसकि रशेको बताए ।अध्यक्ष राईले जनजातिहरुका विभिन्न सेवा सुविधामा सरकार कटौति गर्न लागि परेको बताए । उनले मगरहरुको यो जनमानसले जुनसुकै राजनितिक दल आकरशीत हुन सक्ने बताए ।

सङघिय समाजवादिका नगर अध्यक्ष सुरेन्द्र राईले मगरहरु नेपमलको इतिहासमा अग्रणि स्थानमा रहेको बताए ।मगर सङघका केन्द्रीय सदस्य शारदा मगर, प्रदेश नम्बर १का माननीय साम्सद नारायण बुर्जा, बेलका नगरपालिकाकि उप प्रमुख राजकुमारि चौधरि, नेकपा बेलका का अध्यक्ष मनोज तामाङ, सचिव गणेश बस्नेत , समाजवादिका सुरेन्द्र राई, वडा अध्यक्ष भरत मगर र वसन्त मगर, मगर सङघ उदयपुरका अध्यक्ष भक्त मगर, जनजाति महासङघ बेलकाका अध्यक्ष ललित राई, देदवुका कर्ण श्रेष्ठ, जनजातिमहासङघ उदयपुरका उपाध्यक्ष टिकाराम थामि, जातिय प्रमुखहरु सिताराम श्रेष्ठ , तस्बिर मोक्तान आदिको उपस्थिति र स्थानिय क्लवहरुको सहयोगमा कार्यक्रम सम्पन्न भयो ।

साथै १३औ दक्षिण यसियालि खेलकुद सागको हालै सम्पन्न खेलमा करातेबाट संवरण पदक बिजेता बेलका नगरपालिका वडा नम्बर १ आम्वासिकाि सङगिता मगरलाई नगदका साथ सम्मान पत्रका साथ सम्मान गरियो। कार्यक्रममा जलकन्या सास्कृतिक युवा समुहले विशेष साङगितिक प्रस्तुति राखेका थिए ।

तपाईको प्रतिक्रिया