काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध यौन दुर्व्यवहारको आरोप र त्यसपछि बयान फेरेर चर्चामा रहेकी रोशनी शाहीलाई उनका पति चित्रजंग शाहीले डिभोर्स दिएका छन् ।
२८ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णयमा पुगेको शाहीले फेसबूकमार्फत जानकारी गराएका छन् । रोशनी र चित्रजंग दुवैले हस्ताक्षर गरेको एउटा पेपर पनि सार्वजनिक गरिएको छ । 
हेर्नुहोस्, दुवैको हस्ताक्षर रहेको पेपर :

रोशनीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।
पछिल्लो समय रोशनीले आफूलाई महराले दुर्व्यवहार नगरेको बयान दिँदै आएकी छिन् ।
यो पनि पढ्नुस्
सभामुख महरा रोशनी शाही निवास पुगेको प्रहरी अनुसन्धानले पुष्टी









