आइजिपी खनालको निर्णयअनुसार कास्कीमा दान बहादुर कार्की, मोरङमा विश्व अधिकारी, पर्सामा सोमेन्द्र राठौर, चितवनमा दानबहादुर मल्ल र सुनसरीमा यज्ञविनोद अधिकारी सरुवा भएका छन्।
यस्तै उदयपुरमा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर चितवनमा कार्यरत एसपी बीर बहादु बुढामगर आएका छन् भने एसपी चन्द्रदेव राई बुढामगरको ठाउँमा सरुवा भएर गएका छन् ।
हेर्नुस् सूचीः










