भोलि देशैभर सार्वजनिक विदा (गृहको सूचनासहित) प्रकाशित मिति: बिहिबार, फाल्गुण २३, २०७५ समय: १६:५२:०७ काठमाडौं । सरकारले अन्तराष्ट्रिय नारी दिवशको अवसरमा सार्वजनिक विदा दिएको छ । यो वर्ष ८ मार्च तथा शुक्रबार विदा दिइएको हो ।
काठमाडौं । सरकारले अन्तराष्ट्रिय नारी दिवशको अवसरमा सार्वजनिक विदा दिएको छ । यो वर्ष ८ मार्च तथा शुक्रबार विदा दिइएको हो ।