उदयपुर । कटारीमा विषालु सर्पको टोकाईबाट एक बालिकाको मुत्यु भएको छ ।
विषालु सर्पले टोकेको उनलाई राती नै उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।
उदयपुर । कटारीमा विषालु सर्पको टोकाईबाट एक बालिकाको मुत्यु भएको छ ।