उदयपुर । उदयपुरमा ४ वर्ष अघि फरार प्रतिवादी पक्राउ परेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका २ माडीबास बस्ने २९ वर्षिय दिनेश खड्का रहेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले निजकै घरबाट पक्राउ परेको छ । उनलाई सार्वजनिक अपराध मुद्धामा १० हजार जरिवाना तोकी सोही मितिबाट फरार रहेका थिए । फैसला कार्यान्वयनको लागि जिल्ला अदालत उदयपुर पठाएको छ ।

तपाईको प्रतिक्रिया