उदयपुर । उदयपुरमा फरार प्रतिवादी धमाधम पक्राउ पर्न थालेका छन् । २०७२ साल चैत्र २२ गतेबााट सार्वजनिक मुद्धामा ५ हजार जरिवाना तोकी फरार रहेका त्रियुगा नगरपालिका ११ बस्ने २७ वर्षिय हरिवल राईलाई गोप्य सूचनाको आधारमा पक्राउ परेको छ ।
पक्राउ परी आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय उदयपुर पठाईएको प्रहरीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया