उदयपुर । जिल्लाको ताप्ली गाउँपालिका २ ओडारेमा एक ८ वर्षिय बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा ६५ वर्षिय वृद्ध पक्राउ परेको छ ।
जेष्ठ १ गते सोही वडा ओख्ले बस्ने एक ८ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको प्रयासमा स्थानीय ६५ वर्षिय वृद्ध छविलाल राई पक्राउ परेको छ । उनलाई प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरीले पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।