उदयपुर । भारतले नेपाली भूमि राखेर नयाँ नक्सा सार्वजनिक गरेकोमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी नेकपाले कडा विरोध गरेको छ । महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति निकालेर नयाँ नक्सा खारेज गर्न भारतसँग माग गर्नुभएको छ । विप्लव समूहले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । सरकारले प्रतिबन्ध लगाएको र भूमिगतरुपमा सक्रिय विप्लव समूहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने, भारतीय दुताबासमा ज्ञापन पत्र बुझाउने र राष्ट्र संघको कार्यालयमा विरोध पत्र दिने कार्यक्रम सार्वजनिक गरेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी चेम्बर अफ कमर्शको उद्घोष
उदयपुर । देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी च्याम्बर अफ कमर्स उदयपुरले उद्घोष गरेका...
नदीजन्य पदार्थ उत्खनन खुलाउन माग गर्दै नेकपा एसले त्रियुगाका मेयरलाई बुझाए ज्ञापनपत्र
उदयपुर । नदीजन्य पदार्थ उत्खनन् खुलाउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) त्रियुगा नगर कमिटीले त्रियुगा...
उदयपुर सिमेन्टको किल बोकेको ट्रेलर दुर्घटना
उदयपुर । उदयपुर सिमेन्ट उधोगको किल बोकेर ल्याउँदै गरेको भारतीय ट्रेलर चुरे जंगलमा दुर्घटना भएको छ । भारतको कलकत्ताबाट २ ...
उदयपुरमा लोसपाका अध्यक्ष ठाकुर, पूर्व प्रअ सत्य नारायण झा सहित ५ सय बढी एकीकृत समाजवादीमा प्रवेश (नामावली सहित)
उदयपुर / लोकतान्त्रिक समाजबादी पार्टी उदयपुरका अध्यक्ष खुशीलाल ठाकुरले पार्टी परित्याग गर्दै नेकपा एकीकृत समाजबादी पार्ट...
पूर्व प्रधानमन्त्री नेपालले आज गाईघाटमा हुने सन्देश सभालाई सम्बोधन गर्ने
उदयपुर । नेकपा एकीकृत समाजबादी उदयपुरको आयोजनामा आज गाईघाटको पिपल चौकमा हुने सन्देश सभालाइ सम्बोधन गर्न पार्टी अध्यक्ष त...
६ महिना देखि वडा कार्यालय धाउँदा पनि भएन चार किल्ला प्रमाणित
उदयपुर । त्रियुगा नगरपालिका १२ स्थित बरुवा क्याम्पस गाईघाटले जग्गा व्यवस्थापनका चार किल्ला प्रमाणित गर्न ६ महिनादेखि वडा...