काठमाडौं । भारतले लिपुलेक र कालापानीलााई आफ्नो नक्सामा समेटेको बिरोधमा सत्तारुढ नेकपा निकट विद्यार्थीहरुले काठमाडौंमा प्रर्दशन गर्ने भएका छन् । अनेरास्ववियूका नेता सुदेश पराजुलीले दिउँसो ३ बजे राजधानीको प्रर्दशनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट बिरोध प्रदर्शन आरम्भ गर्ने बताए । भारतले जम्बु कस्मिरलाई आफ्नो नक्सामा समेट्दा कालापानी लिपुलेकलाई समेत सामेल गरेको छ । नेपाली भूभागलाई आफ्नो भनि दावी गर्ने भारतीय विस्तारवादका विरुद्ध शसक्त आन्दोलन गर्ने पनि पराजुलीले बताए । अनेरास्वयूले लिपुलेक र कालापानी प्रकरणमा सरकारको धारणा समेत मागेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी चेम्बर अफ कमर्शको उद्घोष
उदयपुर । देउसीबाट संकलित रकम विपन्न वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिने कटारी च्याम्बर अफ कमर्स उदयपुरले उद्घोष गरेका...
नदीजन्य पदार्थ उत्खनन खुलाउन माग गर्दै नेकपा एसले त्रियुगाका मेयरलाई बुझाए ज्ञापनपत्र
उदयपुर । नदीजन्य पदार्थ उत्खनन् खुलाउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) त्रियुगा नगर कमिटीले त्रियुगा...
उदयपुर सिमेन्टको किल बोकेको ट्रेलर दुर्घटना
उदयपुर । उदयपुर सिमेन्ट उधोगको किल बोकेर ल्याउँदै गरेको भारतीय ट्रेलर चुरे जंगलमा दुर्घटना भएको छ । भारतको कलकत्ताबाट २ ...
उदयपुरमा लोसपाका अध्यक्ष ठाकुर, पूर्व प्रअ सत्य नारायण झा सहित ५ सय बढी एकीकृत समाजवादीमा प्रवेश (नामावली सहित)
उदयपुर / लोकतान्त्रिक समाजबादी पार्टी उदयपुरका अध्यक्ष खुशीलाल ठाकुरले पार्टी परित्याग गर्दै नेकपा एकीकृत समाजबादी पार्ट...
पूर्व प्रधानमन्त्री नेपालले आज गाईघाटमा हुने सन्देश सभालाई सम्बोधन गर्ने
उदयपुर । नेकपा एकीकृत समाजबादी उदयपुरको आयोजनामा आज गाईघाटको पिपल चौकमा हुने सन्देश सभालाइ सम्बोधन गर्न पार्टी अध्यक्ष त...
६ महिना देखि वडा कार्यालय धाउँदा पनि भएन चार किल्ला प्रमाणित
उदयपुर । त्रियुगा नगरपालिका १२ स्थित बरुवा क्याम्पस गाईघाटले जग्गा व्यवस्थापनका चार किल्ला प्रमाणित गर्न ६ महिनादेखि वडा...