‘एमसीसी नेपाल र नेपालीको हितमा’ : पुर्वमन्त्री हरिबहादुर बस्नेत
उदयपुर- राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का वरिष्ठ नेता एंवम पुर्वमन्त्री हरिबहादुर बस्नेतले प्रजातन्त्र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल र नेपाली जनताको हितमा रहेको बताएका छन् ।
पार्टीको अभियानकाक्रममा गृह जिल्ला उदयपुर आईपुगेका नेता बस्नेतले सोमबार पत्रकारसँगको भेटघाटमा एमसीसी आर्थिक पंक्षसँग जोडिने भएकाले नेपालको हितमा रहेको बताए । ‘यो नेपालको विद्युत्त क्षेत्रको विकाससँग बढि ...













