दलितको नाममा आएको जस्तापाता नदिएपछि वडा कार्यालयमा तालाबन्दी

दलितको नाममा आएको जस्तापाता नदिएपछि वडा कार्यालयमा तालाबन्दी
राजेन्द्र महतो, लहान । दलित विरोधी रहेको भन्दै सिरहाको मिर्चैया नगरपालिका ३ का स्थानीय दलितहरुले आफ्नो काम अगाडि बढाइदिन माग गर्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन । मिर्चैया नगरपालिका ३ का वडाध्यक्ष हरि यादवले राजनीतिक पूर्वाग्रहको कारण दलित वस्तीलाई दिएको जस्तापता लगाउँने कार्य रोकिदिएका छन । दलितहरुले पटक पटक उपभोक्ता समिति बनार्इ दिन आग्रह गर्दा पनि वडाध्यक्ष यादवले भोलीपर्सी गरी टार्दै गएक...

अशक्त विपन्न महिलालाई घरमै पुगेर मेयर श्रेष्ठले ३० हजार सहयोग गरे

अशक्त विपन्न महिलालाई घरमै पुगेर मेयर श्रेष्ठले ३० हजार सहयोग गरे
उदयपुर । उदयपुरको कटारी नगरपालिका २ सिमानपुरका आर्थिक अवस्था कमजोर भएकी सुत्केरी पार्वती धमलालाई नगरपालिकाले ३० हजार आर्थिक सहयोग दिएका छन । बच्चा हुनुभन्दा २ महिना अगावै बच्चा जन्मेपछि बच्चा पनि नरहेको पिडा र अशक्त आर्थिक अवस्था कमजोरलाई मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) आफैले घरमै गएर नगद ३० हजार सहयोग दिएका छन् ।‘आर्थिक अवस्था कमजोर, सल्याक्रिया गरेकी महिलालाई पोषिलो खानेकुरा खानको लागि ३० हजारको...

कृषि क्षेत्र नै आर्थिक समृद्धिको आधार : कृषि मन्त्री भुसाल

कृषि क्षेत्र नै आर्थिक समृद्धिको आधार : कृषि मन्त्री भुसाल
उदयपुर । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले अवका दिनमा कृषि उत्पादनका लागि यान्त्रीकरणमा जोड दिँदै कृषिमा आमुल परिवर्तन गर्न सकिने बताए । त्रियुगा नगरपालिका १३ बहेडवामा चक्लाबन्दी खेतीको उद्घाटन कार्यक्रममा आएका मन्त्री भुसालले नेपालले विदेशबाट अर्वौं रुपैयाको कृषिजन्य पदार्थ भारत लगायत तेस्रो मुलुकबाट आयातलाई रोक्न कृषिमा यान्त्रीकरण गर्नमा जोड दिनु पर्ने बताए । नेपाललाई कृषि प्रधा...

उदयपुरको बहेडवामा कृषी तथा पशुपन्छी मन्त्री सहित यसरी मनाए १७ औं धान दिवस (२५ तस्विर सहित)

उदयपुरको बहेडवामा कृषी तथा पशुपन्छी मन्त्री सहित यसरी मनाए १७ औं धान दिवस (२५ तस्विर सहित)
उदयपुर । आज असार १५ आर्थात १७ औं राष्ट्रिय धान दिवस । नेपालमा असार १५ लाई धान दिवसको रुपमा मनाउँदै आएको छ । आजको दिन दही चिउरा पनि खाने पनि गरिन्छ । उदयपुरको त्रियुगा नगरपालिका १३ बहेडवामा चक्लाबन्दी खेती प्रणाली अन्तर्गत धान रोप्ने मेसिनमा धानको विउ राख्दै कार्यक्रमका प्रमुख अतिथि कृषी तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले धान दिवसको उद्घाटन गरेका थिए । उदयपुरको त्रियुगा नगरपालिका–१३ मा सा...

अन्तर्राष्ट्रिय आतंकवादी समूहले नेपाललाई ट्रान्जिट वा निशाना बनाउन सक्छन् : अमेरिकी विदेशमन्त्रीको प्रतिवेदन

अन्तर्राष्ट्रिय आतंकवादी समूहले नेपाललाई ट्रान्जिट वा निशाना बनाउन सक्छन् : अमेरिकी विदेशमन्त्रीको प्रतिवेदन
एजेन्सी । अमेरिकाले नेपाली भूभागलाई अन्तर्राष्ट्रिय आतंकवादी समूहहरुले ट्रान्जिटको रुपमा प्रयोग गर्न सक्ने जनाएको छ। अमेरिकाको विदेश मन्त्रालयले आतंकवाद सम्बन्धी प्रतिवेदन–२०१९ मा गैरनेपालीको अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरुले नेपाललाई ट्रान्जिट बनाउन वा आक्रमण गर्ने स्थल वा सफ्ट टार्गेट (निशाना) को रुपमा प्रयोग गर्नसक्ने औल्याएको हो। ‘भारतसँग खुला सीमा भएको र देशको एकमात्र अन्तर्राष्ट्...

त्रियुगा नगरपालिकाको आगमी बजेट १ अर्व २ करोड ७ लाख

त्रियुगा नगरपालिकाको आगमी बजेट १ अर्व २ करोड ७ लाख
उदयपुर । त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को बजेट तथा नीति कार्यक्रम बुधबार पाँचौ नगर सभामा पेश गरेको छ । ‘पाँचौं नगरसभाले नगर प्रमुख बलदेव चौधरीद्वारा आर्थिक वर्ष ०७७÷७८ का लागि अनुमानित शसर्त अनुदान तर्फ ४७ करोड ७९ लाख गरी १ अर्व २ करोड ७ लाख ९६ हजार ६ सइ ४९ रुपैया ८८ पैसाको बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको हो । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष ७७ लाख ८५ हजार ६ सय ४९ रुपैयाले म...

प्रहरी कार्यालयलाई आर्थिक प्रलोभनमुक्त बनाउने : एसपी दाहाल

प्रहरी कार्यालयलाई आर्थिक प्रलोभनमुक्त बनाउने : एसपी दाहाल
उदयपुर । उदयपुुर जिल्लाका प्रहरी कार्यालय सहित माताहतका कार्यालयहरुलाई आर्थिक प्रलोभनमुक्त बनाउने जिल्लाको नयाँ एसपी भिमबहादुर दाहालले बताए । बुधबार प्रहरी कार्यालय परिषरमा भएको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारको जवाफमा सो कुरा बताएका हुन् । आर्थिक प्रलोभनमा पर्न र कसैलाई पार्नसम्म नदिने प्रतिवद्धता जनाएका छन् । विगतको दुई कार्यकालका उदयपुर प्रहरी नेतृत्व आर्थिक प्रलोभन आरोपमुक्त रहेको प्रशंगम...

नेकपा स्थायी कमिटी बैठक बस्दै

नेकपा स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । यसअघि गत वैशाख ३१ गते पार्टी केन्द्रीय मुख्यालय धूम्रबाराहीमा बस्ने भनिएको बैठक स्थायी कम...

स्वास्थ्य सामग्री खरिदमा लेखा समितिको प्रारम्भिक छानबिन : नीतिगत निर्णय गर्ने मन्त्री ढकाल आफैँ सप्लायरसँग वार्तामा किन बसे ?

स्वास्थ्य सामग्री खरिदमा लेखा समितिको प्रारम्भिक छानबिन  : नीतिगत निर्णय गर्ने मन्त्री ढकाल आफैँ सप्लायरसँग वार्तामा किन बसे ?
संघीय संसद्को सार्वजनिक लेखा समितिले कोरोेना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले गरेको विवादास्पद खरिदमा अनियमितता भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । कानुन मिचेर अपारदर्शी ढंगले स्वास्थ्य सामग्री खरिद भएको देखिएकोले समितिले थप अध्ययन गर्ने भएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न गत १२ चैतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी बिजनेस कर्पोरे...

सिरहाका पत्रकारहरुलाई सुरक्षा सामग्री वितरण

सिरहाका पत्रकारहरुलाई सुरक्षा सामग्री वितरण
राजेन्द्र महतो, लहान । प्रेस सेन्टर नेपाल केन्द्रिय कार्यसमिति काठमाडौले आयोजना गरेको एक कार्यक्रम बिच सिरहा जिल्लामा कार्यरत पत्रकारहरुलाई सुरक्षा सामग्री वितरण गरेको छ । सिरहाको गोलबजार नगरपालिका ७ पुरानो चोक चोहर्बा स्थित रहेका शान्ति निकुञ्ज अँग्रेजी आवसिय विद्यालयमा आयोजित कोरोना प्रकोप रोकथाम तथा बिषय छ्लफल तथा पत्रकार सुरक्षा सामग्री वितरण कार्यक्रममा प्रेस ज्याकेट, माक्र्स तथा पन्जा बितरण ...