नेकपा विप्लव उदयपुरका पूर्व इन्चार्ज सहित दुई जनाद्धारा पार्टी परित्याग
उदयपुर । नेत्र विक्रम चन्द (विप्लप) नेतृत्वको उदयपुरका पूर्व इन्चार्ज सहित दुई नेताद्धारा पार्टी परित्याग गरेका छन् । नेकपा बिप्लबमा स्थापना कालदेखि अर्ध भुमिगत हुदै भुमिगत राजनितिमा सक्रिय केदार राईले भाद्र १३ गते एक प्रेस विज्ञप्ती जारी गर्दै आफु स्वतन्त्र भएको घोषणा गरेका हुन् ।
नेकपा उदयपुरको ईन्चार्ज समेत रहेर हाल पार्टीको जनकपुर व्यूरो सदस्य रहेका राईले आफ्नो स्वास्थ्यका कारण पार्टीलाई ...













