बेलका नगरपालिकाका ४ सल्लाहकारद्वारा राजीनामा (विज्ञप्ती सहित)
उदयपुर । उदयपुरको बेलका नगरपालिकाका ४ सल्लाहकारद्वारा राजीनामा दिएका छन् । सल्लाहकारहरु क्रमशः मनोज तामाङ, रमन भट्टराई, उदय अधिकारी र गंगासरी राईले संयुक्त विज्ञप्ती जारी गरी राजिनामाको घोषणा गरेको हो ।
केपी शर्मा ओलीको पौष ५ गतेको गैर संवैधानिक कदम र देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाबाट प्रतिगमनलाई पक्षपोषण गरेको भन्दै उनीहरुले सामुहिक राजीनामा दिएका ह...













