कानुनविपरित निर्वाचन आयोगका सहसचिवको सरुवा

कानुनविपरित निर्वाचन आयोगका सहसचिवको सरुवा
काठमाडौं । निर्वाचन अवधिमा निर्वाचन काममा खटिएका कर्मचारीको सरुवा गर्न वा काजमा खटाउन नपाउने कानुनी व्यवस्थाविपरीत सरकारले आयोगका एक सहसचिवलाई सरुवा गरेको पाइएको छ । आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख सहसचिव लक्ष्मीप्रसाद गौतमलाई गत साता गरिएको सरुवा निर्वाचन आयोग एनेको व्यवस्था विपरीत छ । ऐनको दफा १९९५० मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि निर्वाचन अवधिभर आयोगको स्वीकृतिब...

उदयपुरका ५ पालिका प्रमुख प्रचण्ड नेपाल समूहमा, श्रेष्ठ र थापा ओली पक्षमा

उदयपुरका ५ पालिका प्रमुख प्रचण्ड नेपाल समूहमा, श्रेष्ठ र थापा ओली पक्षमा
उदयपुरमा नेकपाको शक्ति सन्तुलन : ओली पक्ष ज्यादै कमजोर (नामावली सहित) उदयपुर । उदयपुरका पाँच वटा स्थानीय तहका प्रमुखहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहमा खुलेको पुष्टी भएको छ । जिल्लाका ८ वटा पालिकामध्ये ७ वटा पालिकामा नेकपाबाट निर्वाचिन पालिका प्रमुख छन् । जसमा पाँच वटा नेकपा प्रचण्ड माधव समूहमा देखिएका छन्, भने नेकपा ओली समूहमा दुई पालिका प्रमुख मात्र रहेका छन् । प्रचण्ड माधव ...

नेकपा उदयपुरको जिल्ला कमिटी बैठक सम्पन्न, इन्चार्ज र सह–इन्चार्ज तोकियो

नेकपा उदयपुरको जिल्ला कमिटी बैठक सम्पन्न, इन्चार्ज र सह–इन्चार्ज तोकियो
उदयपुर । प्रचण्ड नेपाल पक्षधर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उदयपुरको पाँचौं जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । जिल्ला कमिटीको १०५ जना सदस्यहरुको उपस्थितिमा जिल्ला कमिटीका सदस्यहरुलाई जिम्मेबारी दिइएको छ । बैठकले नगरपालिका, गाउँपालिका लगायत जनवर्गिय संगठनहरुको इन्चार्ज र सह–इन्चार्ज तोकेको सचिव ईश्वरमणि राउतले जानकारी दिए । बेलका नगरपालिकाको इन्चार्जमा जिल्ला कमिटी सदस्य धनपति आचार्य र सह–इन्च...

नेकपा उदयपुरको पाँचौ जिल्ला कमिटीको बैठक भोलि बस्दै

नेकपा उदयपुरको पाँचौ जिल्ला कमिटीको बैठक भोलि बस्दै
उदयपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूह उदयपुरको जिल्ला कमिटीको पाँचौ बैठक(भोली) शुक्रबार बस्ने भएको छ । नेकपा प्रचण्ड माधव समूह उदयपुरका जिल्ला सचिव इश्वरमणी राउतका अनुसार गाईघाटमा बस्न लागेको हो । ‘गाईघाटमा बस्ने गरी जिल्ला कमिटीका सदस्यहरुलाई खबर गरेका छौँ,’ सचिव राउतले भने । जिल्ला कमिटीको बैठकपछि आगामी शनिबार जनप्रतिनिधिहरुको भेला समेत आयोजना गरिएको छ । नेकपा उदयपुरका जिल...

सर्वोच्चको फैसला नहुन्जेल निर्वाचनको कुनै पनि प्रक्रिया अघि नबढाउन तीन दलको विरोध पत्र

सर्वोच्चको फैसला नहुन्जेल निर्वाचनको कुनै पनि प्रक्रिया अघि नबढाउन तीन दलको विरोध पत्र
उदयपुर । नेकपा सहित तीन दलले जिल्ला निर्वाचन कार्यालय उदयपुरलाई विरोध पत्र बुझाएको छ । नेकपा (बहुमत) पक्ष सहित जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले निर्वाचनको तयारी सम्बन्धि कुनै पनि क्रियाकलापमा सहभागिता नजनाउने घोषणा गरेको हो । नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवाल, जसपाका उपाध्यक्ष सुवास राई र जनमोर्चाका सचिव लिलकुमार राईले निर्वाचन कार्यालयलाई बिरोध पत्र बुझाउँदै सम्मानित सर्वाेच्...

उदयपुरका दुई प्रदेश सांसदलाई निलम्बनको घोषणा

उदयपुरका दुई प्रदेश सांसदलाई निलम्बनको घोषणा
उदयपुर। प्रदेश नंं. १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बहुमत पक्षले उदयपुरका प्रदेश सांसद विमल कार्की र अम्विका थापालाई निलम्बन गरेको छ । उदयपुर क्षेत्र नं. १(क) का निर्वाचित सांसद कार्की र सामानुपातिक सांसद थापालाई प्रदेशसभाको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी ३ महिनाको लागि निलम्बन गरेको पत्र प्रदेशसभामा सोमबार दर्ता गराइएको छ । यस्तै मुख्यमन्त्री शेरधन राई, आन्तरिक माम...

उदयपुरमा नेकपाको शक्ति सन्तुलन : ओली पक्ष ज्यादै कमजोर (नामावली सहित)

उदयपुरमा नेकपाको शक्ति सन्तुलन : ओली पक्ष ज्यादै कमजोर (नामावली सहित)
उदयपुर । केन्द्रका अधिकांश कमिटीमा चरम अल्पमतमा परेर संसद् विघटनको आलोच्य कदम चालेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष उदयपुरको पार्टी कमिटीमा पनि ज्यादै कमजोर देखिएको छ ।कानुनी रूपमा नेकपा हालसम्म एकै रहे पनि राजनीतिक गतिविधि र व्यवहारिक हिसाबले मुलुकको सबैभन्दा ठूलो दल विभाजित भइसकेको छ । देशैभरी समूहगत भेला र आरोप–प्रत्यारोपको जुहारी चलिरहेको छ । यस्तो बेलामा नेपालको वाम आन्दोलनको उद्गमथलो मध्य...

नेकपा उदयपुरले प्रधानमन्त्री ओलीलाई पुनः अध्ययन गर्न पठायो संविधान

नेकपा उदयपुरले प्रधानमन्त्री ओलीलाई पुनः अध्ययन गर्न पठायो संविधान
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह उदयपुरले प्रधानमन्त्री केपी ओलीलाई संसद विघठनमा प्रयोग गरिएको संविधान धारा पुनः अध्ययन गर्न संविधान पठाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल मार्फत् प्रधानमन्त्री कार्यालयमा पुग्ने गरी पठाइएको हो । संसद विघटनको असंवैधानिक कदम सच्याउनुपर्ने मागसहित संविधान पठाइएको हो । ओलीले संविधान अध्ययन नगरी संसद् विघटन गरेको भन्दै ...

कांग्रेस अदालती निर्णयको प्रतीक्षामा छ, तोकिएकै समयमा चुनाव गराउन दवाव दिउँ : युवा नेता महर

कांग्रेस अदालती निर्णयको प्रतीक्षामा छ, तोकिएकै समयमा चुनाव गराउन दवाव दिउँ : युवा नेता महर
उदयपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्व सभापति नैनसिंह महरले नेपाली कांग्रेस चुनावबाट नभाग्ने स्पष्ट गरेका छन् । आइतबार नेपाली काँग्रेस उदयपुरको पार्टी कार्यालयमा भएको पत्रकार भेटघाटमा यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन असंवैधानिक हो भनेरै पार्टी आन्दोलनमा गएको भन्दै उनले अदालतबाट संसद पुनस्र्थापना नभई चुनावमा जाने निर्णय सद...

संसद विघटन असंवैधानिक : पूर्व प्रधानन्यायाधीशहरु (विज्ञप्ती सहित)

संसद विघटन असंवैधानिक : पूर्व प्रधानन्यायाधीशहरु (विज्ञप्ती सहित)
काठमाडौं । चार पूर्व प्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वव्यक्त जारी गर्दै आकर्षित नहुने धारणा प्रयोग गरेर संसद भंग गरिएको बताएका हुन् । संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको...