उदयपुरको आमहड्ताल शान्तिपूर्ण सम्पन्न (फोटोफिचर)
उदयपुर । नेकपा प्रचण्ड–माधव समूहले बिहिबार गरेको देशव्यापी आमहड्ताल उदयपुरमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । दिनभर उदयपुरको सदरमुकाम गाईघाटका मुख्य मुख्य चोकहरुमा बन्दकर्ताहरुको बाक्लो उपस्थितीमा बन्द गराउँदै हिडेका थिए ।बन्दका कारण सदरमुकाम गाईघाट, कटारी, बेलटार र रामपुरका बजार, पसल, स्कुल क्याम्पसहरु सबै बन्द भएका छन् भने लामो तथा छोटो दूरीका यातायात ठप्प भएका छन् । आम हड्ताल सफल पार्न प्रमा ...













