सुवास नेम्वाङको भाइरल भिडियो : ‘संविधानमा मध्यावधि चुनावको व्यवस्था नै छैन्,५ वर्षमा मात्रै चुनाव हुन्छ’

सुवास नेम्वाङको भाइरल भिडियो : ‘संविधानमा मध्यावधि चुनावको व्यवस्था नै छैन्,५ वर्षमा मात्रै चुनाव हुन्छ’
काठमाडौं । संविधानसभाका अध्यक्ष एवं सत्तारुढ नेकपा (ओली समूह) का नेता सुवासचन्द्र नेम्वाङको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रधानमन्त्रीलाई रीस उठ्यो भन्दैमा संसद विघटन गर्न नपाउने र मध्यावधि चुनावको व्यवस्था नै संविधानले नगरेको नेम्वाङले सो भिडियोमा बताएका छन् । भिडियोमा नेम्वाङले भनेका छन्, ‘रीस उठ्यो भन्दैमा प्रधानमन्त्रीले संसद भंग गर्ने व्यवस्था हामीले हटायौं । अहिले प्रधानमन्त्...

नेकपा बेलका नगर कमिटी प्रचण्ड माधव समूहको दुई तिहाई

नेकपा बेलका नगर कमिटी प्रचण्ड माधव समूहको दुई तिहाई
उदयपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्र देखि प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म दुई समूहमा विभाजन भएको छ । नेकपा बेलका नगर स्तरीय कार्यकर्ता भेला तथा बैठक कार्यक्रममा प्रचण्ड नेपाल समूहका दुई तिहाई बढी नगर कमिटीका सचिवालय तथा सदस्यहरुको उपस्थित रहेको थियो । बेलका नगर कमिटीमा ८१ सदस्य मध्ये अध्यक्ष सहित ६० भन्दा बढी सदस्यको उपस्थिति रहेको थ...

यस्ता छन प्रधानमन्त्री केपी ओलीका पछिल्ला ५ झुट !

यस्ता छन प्रधानमन्त्री केपी ओलीका पछिल्ला ५ झुट !
काठमाडौ । कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले ‘दुनियाँ आश्चर्यमा पर्ने गरी नेपालमा विकासका काम भएको’ बताएका छन् । नेकपाको ओली गुटका कार्यकर्ताको भेलालाई शनिबार सम्बोधन गर्दै ‘दुनियाँ आश्चर्यमा पर्ने’ कामको फेहरिस्त बताए पनि ओलीले अधिकांश गलत तथ्यांक प्रस्तुत गरेका छन् । उनको भाषणलाई तथ्यले सहयोग गरेका छैनन् । प्रधानमन्त्रीको दाबीः वीरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्जमा एकीकृत जाँच चौकी (आ...

नेकपा उदयपुरको जिल्ला कमिटी बैंठकमा दुई तिहाई बढीको उपस्थिति

नेकपा उदयपुरको जिल्ला कमिटी बैंठकमा दुई तिहाई बढीको उपस्थिति
उदयपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरको बुधबार बसेको चौथो पूर्ण बैंठकमा दुई तिहाई बढीको उपस्थिति रहेको थियो । बैठकमा १ सय १३ जना जिल्ला कमिटी सदस्यको उपस्थित भएको हो । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र गरी १ सय ६२ मध्ये २ जना कारबाहीमा परेका छन भने एक जनाको मृत्यु भएको छ । यस्तै दुई जना प्रदेश कमिटी रोजेकोले १ सय ५७ जना जिल्ला कमिटी सदस्यमा १ सय १३ जना उपस्थित भएको सचिव इश्वर...

आज नेकपा उदयपुरको जिल्ला कमिटी बैंकठ बस्दै

आज नेकपा उदयपुरको जिल्ला कमिटी बैंकठ बस्दै
उदयपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरको बैंठक आज बुधबार बस्ने भएको छ । मुलुक नै विसम परिस्थितिमा पुगेको भन्दै त्यसलाई बचाउन नेकपा उदयपुरले जिल्ला कमिटीको बैंठक आज ११ बजेबाट त्रियुगा उद्योग वाणिज्य संघको सभा हलमा बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरेको सिफारिसको विरुद्ध जनता सडकमा आन्दोलनरत रहेकोले संसद पुनःस्थापनाको ल...

जनमतको कदर गर्न सडकबाटै संसद पुनःस्थापना गर्छौं

जनमतको कदर गर्न सडकबाटै संसद पुनःस्थापना गर्छौं
उदयपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूह उदयपुरका नेताहरुले सडकबाटै विघटन गरिएको संसद पुनःस्थापना गरेर छाड्ने बताएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमद दाहाल प्रचण्ड र अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपाले देशव्यापी विरोध गर्ने कार्यक्रम अन्तर्गत उदयपुरमा बृह्त विरोध प्रर्दशन गरेको छ । उक्त विरोध कार्यक्रमको आमसभालाई सम्बोधन गर्ने नेताहरुले सडकबाटै संसद पुनःस्थापना गर्ने बताएक...

असंवैधानिक कदमको विरुद्ध नेकपा उदयपुरद्धारा शक्ति प्रदर्शन । (फोटो फिचरसहित)

असंवैधानिक कदमको विरुद्ध नेकपा उदयपुरद्धारा शक्ति प्रदर्शन । (फोटो फिचरसहित)
उदयपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षले आज उदयपुरको सदरमुकाम गाईघाटमा विरोध प्रदर्शन गरेको छ । जिल्लाको सदरमुकाम गाईघाटमा हुने प्रदर्शनको लागि सदरमुकामको बिभिन्न स्थानबाट र्याली निकालिएको थियो । आयोजकले जनाए अनुसार गाईघाटको पिपल चोकबाट करिव ४ हजारको संख्यामा पार्टीका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थ...

चैत भित्रमा ओलीलाई जनताले बालुवाटारबाट घिसारेर सडकमा ल्याउने

चैत भित्रमा ओलीलाई जनताले बालुवाटारबाट घिसारेर सडकमा ल्याउने
उदयपुर । सरकारले गरेको संसद विघठनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कटारी नगर कमिटीले बिरोध र्याली गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघठनको विरोधमा आइतबार नेकपा कटारी नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता तथा भेला गर्दै जुलुस सहित प्रदर्शन गरेको हो । रÞ्यालीमा सहभागीहरुले प्रधानमन्त्री केपी ओलीको कदमको घोर भत्र्सना गर्दै कम्युनि...

उदयपुरमा ओली निकट नेकपाको अध्यक्षमा घिमिरे र सचिवमा बस्नेत

उदयपुरमा ओली निकट नेकपाको अध्यक्षमा घिमिरे र सचिवमा बस्नेत
उदयपुर । ओली निकट नेकपा उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरे र सचिवमा कुशलबाबु बस्नेत चयन भएका छन् । आईतबार उदयपुरको गाईघाट स्थित होटल ड्रिमल्याण्डको सभाहलमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिईएको हो । नेकपाका केन्द्रिय सदस्यहरु मन्जु कुमारी चौधरी, मणिराज पौडेल, अम्बिका थापा, पदम बहादुर राई, बिमल कार्की, दुर्गाकुमार थापा, शैलेस लामा र ज्ञानेन्द्र श्रेष्ठको संयुक्त छलफलले उनीहरुलाई जिल्ला संयोजक र...

मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता

मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहेको बुझिएको छ ।आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएको कारण सो संख्यामा हस्ताक्षर संकलन भएको अविश्वास प्रस्तावको पक्षले जनाएको छ । यो संख्या थपिने सो पक्षले जनाएको छ । आज संसद सचिवालयमा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । नेकपा संसदी...