एमाले राजावादीको पाउमा झुक्यो : नेता चौधरी
उदयपुर - नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष बलदेव चौधरीले नेकपा एमाले राजाको पाउमा झुकेको बताउनुभयो । नेकपा एकीकृत समाजवादी उदयपुरको चौथो पूर्ण बैठकलाई सम्बोधनको क्रममा यस्तो बताउनुभयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देलको पाउमा पर्नु भनेको उनी राजासँग झुक्न पुगेको नेता चौधरीले आरोप लगाए । नेपाली जनता र नेकपा एमालेका तमाम न...













