प्रदेशमा विमल कार्कीलाई जिताउन सक्दैनौं : एमाले नेता कार्यकर्ता
उदयपुर - आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमाले उदयपुरको क्षेत्र नम्बर १ (क) बाट टिकट पाएका विमल कार्कीलाई जिताउन नसकिने नेकपा एमालेका नेता कार्यकर्ताहरुले बताएको छ । एमाले पार्टी केन्द्रले उदयपुर क्षेत्र नं. १ (क) मा कार्कीलाई उम्मेदवार बनाएपछि प्रदेश समन्वय कमिटी प्रदेश उदयपुरले असन्तुष्टि जनाएको हो ।
पार्टीको प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले उम...













