उदयपुरका तीन पालिका प्रमुख र उपप्रमुख निर्वाचन आयोगको कार्वाहीमा, ६ महिना भित्र जरिवाना नबुझाए पद गुम्ने
उदयपुर - उदयपुरको तीन पालिका प्रमुख र उपप्रमुख निर्वाचन आयोगको कार्वाहीमा परेका छन् । कटारी नगरपालिका, ताप्ली र लिम्चुङबुङका प्रमुख र उपप्रमुखलाई निर्वाचन आयोगले कार्वाही गरेको छ ।
स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण नबुझाउने कटारी नगरप्रमुख राजेश चन्द्र श्रेष्ठ र उपप्रमुख गिता खड्का, ताप्ली गाउँपालिका अध्यक्ष ढुङराज विक र उपाध्यक्ष धनमाया मगर, लिम्चुङबुङका अध्यक्ष मेजर कुमार राई र पुष्पलाल र...













