डा. भट्टराई ज्यू, नयाँ पोशाक नयाँ पार्टीको पूर्वाभ्यास त होइन ?
काठमाडौं, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईलाई डौडधुप छ। उनी एक महिने जनसंवाद यात्राका क्रममा देशभरका जिल्लामा पुगेका छन्। मध्यपहाडी लोकमार्गको उद्गमथलो नेपाल भारतको सिमाक्षेत्र चिवाभञ्ज्याङबाट सुरु भएको यात्रा फागुन १५ गते बैतडिको झुलाघाटमा पुगेर टुंगिने बताइएको छ।
डा. भट्टराई दाैरा, सुरूवाल, काेट र टाेपी अनि एडिडाज जुत्ताकाे पाेशाकमा ठाँटिएर ...










