नागरिक बहस आजबाट चौथो वर्षमा प्रवेश
नागरिक बहस डटकम क्रिएशन मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित डिजिटल पत्रिका हो । ‘समाज रुपान्तरणका लागि खोज पत्रकारिता’ स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार नागरिक बहसको मुलमन्त्र हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आम जनताको पक्षधर समाचार पोर्टलका रुपमा यसलाई बिकास गर्ने क्रममा हामी निरन्तर प्रयासरत रहेका छौँ । जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा ...