सम्पादकिय : अतितको पाठबाट २०७६ को भाग्य कोरौं

सम्पादकिय : अतितको पाठबाट २०७६ को भाग्य कोरौं
२०७५ साल अब हामी बीच पुरानो भएर सदाका लागि बिदा भएको छ । आजदेखि हामी निकै सपनाहरू, कामनाहरू साँचेर नयाँ वर्ष विक्रम सम्वत् २०७६ लाई स्वागत गर्दैछौं । एउटा वर्ष सकिनु र अर्काे वर्ष आरम्भ हुनु सामान्य प्रकृया हो । केवल एउटा ‘क्यालेण्डर’ वा ज्योतिषीय पात्रो फेरिए जस्तो मात्र । तर वास्तविकता त्यस्तो हुँदैन । व्यक्ति, समाज वा राष्ट्रको जीवनमा बितेको वर्षभरिका घटनाहरू र आगामी वर्षका सम्भावनाहरूको आफ्न...

पुस्तकालयलाई जिवन्त दिन सके समृद्ध समाज निर्माण गर्न सकिने

पुस्तकालयलाई जिवन्त दिन सके समृद्ध समाज निर्माण गर्न सकिने
उदयपुर । एउटा मानिसको बिचारले समाज परिर्बतन हुन्छ त्यो बिचार जन्माउने थलो किताब हो, किताब पुस्तकालयमा पाईन्छ । पुस्तकले संसार चिनाउँछ । पुस्तकले मानिसको जीवन के हो बुझाउँछ । संसारमा भएको जति पनि अग्रगामी परिर्बतन पुस्तकको अध्यायनबाट सम्भब भएको हो । पुस्तकबाटै राज्य संचालन हुने र नीति नियम तथा रुपान्तरण त्यहि पुस्तकको अध्ययनले गर्दछ । मानिस पनि एक पुस्तक हो । अनि ज्ञानको भण्डार पनि हो । तर यसलाई प...

विद्रोह, शक्तिकेन्द्रलाई स्पेश

विद्रोह, शक्तिकेन्द्रलाई स्पेश
संघीय लोकतान्त्रिक गणतन्त्रको आवरणमा मुलुक गुज्रदैछ । दुईतिहाई बहुमतको कम्युनिष्ट सरकार छ । यही कालखण्डमा संकटकालको झझल्को दिनेगरी राजमार्ग जस्ता मुख्य ससडकहरुमा सुरक्षा सतर्कता बढीरहेको देखिन्छ । ओली सरकारले चोरडाकाको आरोप लगाएको प्रतिवन्धित नेकपा (विप्लव) समुहमाथिको निगरानी को निम्ति । प्रहरीले सडकमा व्यारिकेड खडागरी हतियार खोज्ने भन्दै लाइसेन्स र ब्लयुबुक हेर्ने काम बढेको छ । बीच बाटोमा गाड...

फ्री मधेसको मितयार को ?

फ्री मधेसको मितयार को ?
सर्प, विच्छी र भ्यागुता यदि एकत्रित भए भने एक अर्काको शिकार हुने भयले ती निस्चल हुन्छन । आकाशमा मेघ गर्जिएझै गर्जिएर गत जेठ ३ गते माओवादी र एमाले मिलेर नेकपा बनेको ११ महिना गुज्रदै छ । तदनुरुप ती त्रितत्वलाई प्रतिकात्मक रुपमा लिदा ओली, दाहाल र नेपालको गुटलाई प्रमुख तिनगुटको संज्ञा दिएका छन् । यिनै गुटबाट दर्जनौं उपगुट सहगुट स्वनामधन्यहरुले चलाएका छन । गुट भनेको वार्गेनिङ गर्ने जग्गा दलाल जस्तै...

पूर्वराजाले भने : यो मधेश होइन, तराई हो

पूर्वराजाले भने : यो मधेश होइन, तराई हो
काठमाडौं । प्रदेश २ लाई मधेश प्रदेश घोषणा गर्ने तयारी गरिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाहले यो भूमि मधेश नभएको बताएका छन् । शुक्रबार दिउँसो जानकी मन्दिरमा पूजापाठ गरेपछि पत्रकारहरुले उनलाई मधेश भ्रमणमा आउनुभयो, यहाँका जनताको मनोभावना कस्तो बुझ्नुभयो ? भन्ने जिज्ञासा राखेका थिए । जवाफमा पूर्वराजा ज्ञानेन्द्रले भने, ‘यो तराई हो, हामीले पहिलेदेखि नै तराई भन्दै आएका छौं, मधेश भन्दिनँ ।’ उनले शान्ति ...

माधव कमरेड, विप्लवको जिम्मा लिन सक्नुहुन्छ ?

माधव कमरेड, विप्लवको जिम्मा लिन सक्नुहुन्छ ?
ओली सरकारले ऐतिहासिक दातृ सम्मेलन यही चैत्र १४ गतेदेखि गर्दैछ । यसलाई सफल बनाउन लागि सरकार गम्भीर प्रयत्नमा लागिरहेको बखत नेकपा विप्लव समूहले अरुण जलविद्युत आयोजनाका महत्वपूर्ण उपकरण ध्वस्त पार्ने ,टेलिफान टावरमा आगजनी गर्ने,चन्दा आतंकका नाममा निजी उद्यम र उद्योग व्यवसायी तथा प्रतिष्ठित व्यक्तित्वहरुलाई मात्र होइन सर्वसाधारणहरुको समेत हत्या गर्ने सम्मका चरम आतङ्ककारी तथा आततायी गतिविधि बढाइरहे...

मधेसलाई नयाँ नक्सा सहित युएनपिओमा सिके राउतले दर्ता गराएको भिडियो सार्वजनिक

मधेसलाई नयाँ नक्सा सहित युएनपिओमा सिके राउतले दर्ता गराएको भिडियो सार्वजनिक
काठमाण्डौं । सिके राउतले मधेसलाई यूएनपीओ मा दर्ता गराएका छन् । मधेस २६ औं यूएनपीओको सदस्यताका रुपमा दर्ता छ । मधेसलाई नेपालको औपनिवेशिक उत्पीडनमा परेको भूभागका रुपमा दर्ता गरिएको हो । उक्त आधार तयार गर्ने क्रममा राउतलाई पश्चिमा राष्ट्रहरुले पूर्ण रुपमा सहयोग गरेको भेटिएको छ । राउतले अमेरिकी एजेन्टको सहयोगमा नेपालको तराई भागलाई मधेस नामाकरण गरी यूएनपीओमा दर्ता गराएका हुन् । सीके राउतका प्रतिनिधि ...

सिके राउतले पटक पटक मधेश नेपाल होइन भनेको कुरा फिर्ता खोई : पूर्व न्याधिवक्ता डा. संग्रौला

सिके राउतले पटक पटक मधेश नेपाल होइन भनेको कुरा फिर्ता खोई : पूर्व न्याधिवक्ता डा. संग्रौला
उदयपुर । पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज संग्रौलाले समसामयिक राजनीतिमा टिप्पणी गर्दै सिके राउतले पटक पटक मधेश नेपाल होइन भनेको कुरा फिर्ता किन नलिएको भन्दै नेपाल सरकारप्रति कटाक्ष गरेका छन् । पछिल्लो राजनीतिक घटना क्रमलाई लिएर उनले आफ्नो फेसबुक स्टाट्समा यस्तो टिप्पणी गरेका हुन् । ‘सि. के. राउतसंग सम्झौता गर्नु ठूलो कुरा होइन । कुनै पनि विद्रोही शक्तिसंग क...

स्वतन्त्र मधेशको बटमलाइन कायमै, त्याग्ने बारे सरकारसँग सम्झौता भएको छैन : गठबन्धन रुपन्देही

स्वतन्त्र मधेशको बटमलाइन कायमै, त्याग्ने बारे सरकारसँग सम्झौता भएको छैन : गठबन्धन रुपन्देही
बुटवल । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले स्वतन्त्र मधेशको बटमलाइन कायमै रहेको बताएका छन् । गठबन्धन रुपन्देही समितिले भैरहवामा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र मधेशको मुद्दा त्याग्नेबारे सरकारसँग कुनै सम्झौता नभएको बताएको छ । गृहमन्त्रालयको सुरक्षा गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा बादलले स्वतन्त्र मधेश र जनमत संग्रहबारे कुनै सहमति नभएको बताएको भोलिपल्ट स्वतन्त्र मधेश गठबन्धनले यस्तो क...

स्थानीय तहमा ब्रह्म लुट : जनप्रतिनिधिको दैनिक भत्ता १५ हजारसम्म

स्थानीय तहमा ब्रह्म लुट : जनप्रतिनिधिको दैनिक भत्ता १५ हजारसम्म
काठमाडौं, लेखापरीक्षकको कार्यालयले पहिलो पटक सम्पूर्ण स्थानीय सरकारको लेखापरीक्षण गर्दैछ जसमा अथाह अनियमितता देखिएको छ । गत वर्ष ६ र ७ वैशाखमा भिटामिन ए क्याप्सुल खुवाउने कार्यक्रम अनुगमन गर्न धनुषाको मिथिला नगरपालिकाबाट मेयर हरिनारायण महतो, उपमेयर ताराकुमारी बस्नेत, वडाध्यक्षलगायत १० जनाको टोली निस्कियो । त्यो अनुगमनका नाममा नगरपालिकाले दुई दिनको भत्ता स्वरूप जनही ३० हजार भुक्तानी दियो । ...