दलाल बनाउने प्रवृत्तिको परिणति

राष्ट्रको प्रमुख कार्यकारी, न्यायपालिका प्रमुख, व्यवस्थापिका प्रमुखको सरकारी बासस्थान बालुवाटारको सरकारी भूमि ११३ रोपनी भूमाफियाले बाडचुड गरेर आआफ्नो नाममा लालपुर्जा बनाएर सरकारका प्रमुख तीन अंगलाई भवन खाली गर्न म्याद टाँस गर्न सक्ने कानुनी हैसियतमा रहेकाछन् । बालुवाटारको अतिरिक्त सिंहदरबारको जग्गा, खुलामन्च, टुडिखेल, मध्य सहरको टुकुचा, धोवीखोला किनार, पोखराका केही स्थानहरु, जनकपुरका गुठीहरुमा...

१४ बुँदे घोषणा पत्र जारी गर्दै प्रथम उदयपुर महिला भेला सम्पन्न (घोषणापत्र सहित)

१४ बुँदे घोषणा पत्र जारी गर्दै प्रथम उदयपुर  महिला भेला सम्पन्न (घोषणापत्र सहित)
उदयपुर । ‘श्रम र पहिचानमा पहिलाको अधिकार : गणतान्त्रिक नेपालको मूलआधार’ भन्ने नाराका साथ १४ बुँदे घोषणा पत्र जारी गर्दै प्रथम उदयपुर महिला भेला सम्पन्न भएको छ । सम्पन्न भेलाको मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार सम्मेलनमार्फत घोषणा पत्र सार्वजानिक गरिएको हो । लैगिंक समनताका नीति बनाई सोही अनुरुप वजेट विनियोजन तथा कार्यान्वयनका लागि पहल गर्ने, लैंगिक हिंसा निवारण कोष, मानव वेचविखन राहत क...

बाघको छालमा स्यालको रजाई !

बाघको छालमा स्यालको रजाई !
विगतमा अपराध प्रवृत्त व्यक्तिबाट भ्रष्टाचार एवं जघन्य अपराधहरु गरिन्थ्यो – गराईन्थ्यो । संगठित राजनितिले वैधानिकता पाइसकेपछि भ्रष्टाचार तथा जघन्य अपराध संगठित रुपमै नियोजित तवरबाट संचालन गर्ने तथा प्रतिरक्षा गर्ने चालुराजनितिक प्रणालीको मुख्य विशेषता बनिसकेको छ । राजनितिक तथा सामाजिक संस्कृति कस्तो बनिसकेको छ भने एकले अर्कालाई सिधै भन्छन्– उ फलाना –चिलानाको मान्छे, यसरी घृणित शब्द प्रयोग गरेर ...

पत्रकार महासंघले सुभासचन्द्र नेम्वाङलाई बुझायो १५ बुंदे सुझाव, विधेयक संशोधन गर्ने आश्वासन

पत्रकार महासंघले सुभासचन्द्र नेम्वाङलाई बुझायो १५ बुंदे सुझाव, विधेयक संशोधन गर्ने आश्वासन
काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले संसदमा दर्ता गराएको मिडिया काउस्निसल विधेयक संशोधनको माग गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई १५ बुंदे सुझावसहितको ध्यानाकर्षणपत्र बुझाएको छ । महासंघको १५ बुंदे सुझावसहितको ध्यानाकर्षण पत्र बुझ्दै नेता नेम्वाङले पार्टीका तर्फबाट नै संशोधन प्रस्ताव हालेर विधेयक संशोधन गरिने प्रतिबद्धता व्यक्त गरेका...

मिडिया काउन्सिलसम्बन्धी विद्येयक फिर्ता नलिए अन्तर्राष्ट्रिय मिडिया मिसन गुहार्छौं : विष्ट

मिडिया काउन्सिलसम्बन्धी विद्येयक फिर्ता नलिए अन्तर्राष्ट्रिय मिडिया मिसन गुहार्छौं : विष्ट
काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश लगाउने काम बन्द नभए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएको छ । संसदमा दर्ता भएको ‘मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रताविरोधी प्रावधान’बारे शनिबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा महासंघका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधान नसच्याइए अन्तर्राष्ट्रिय मिडिया मिसन बो...

‘राष्ट्रपतिले मेरो सरकार भन्न पाउँछ, तर अल्पज्ञान खतरनाक हुन्छ’ डा. युवराज संग्रौला

‘राष्ट्रपतिले मेरो सरकार भन्न पाउँछ, तर अल्पज्ञान खतरनाक हुन्छ’ डा. युवराज संग्रौला
पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज संग्रौलाले समसामयिक राजनीतिमा टिप्पणी गर्दै राष्ट्रपतिले मेरो सरकार भन्न पाउँछ भनेका छन् । संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सरकारको तर्फबाट प्रस्तुत गर्ने क्रममा आफ्नो सम्बोधनमा मेरो सरकार भनेको विषयलाई लिएर अहिले सामाजिक सञ्चालमा चर्काचर्की भइरहेको बेला डा. संग्रौला...

ऋणीको मृत्युपछि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्वारा सबै ऋण मिनाह

ऋणीको मृत्युपछि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्वारा सबै ऋण मिनाह
उदयपुर । के तपाईले कुनै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनु भएको छ । लिनु भएको छ भने तपाईलाई थाहा नै होला ऋणीले ऋण तिर्न नसक्दा ऋण लिंदा धितोमा राखेको अचल सम्पत्ति लिलामी हुन्छ । तर, उदयपुरको त्रियुगा नगरपालिकामा रहेको एक वित्तिय संस्थाको ऋण लिएर तिर्न नपाउँदै ऋणीको मृत्यु भए सबै रकम मिनाह गर्ने गरेको छ । त्रियुगा नगरपालिका ११ स्थित पिपल चौकमा अवस्थित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शाख...

सम्पादकिय : लोकतन्त्रको उपलब्धि रक्षा होस् ।

सम्पादकिय : लोकतन्त्रको उपलब्धि रक्षा होस् ।
६२÷ ६३ को जनआन्दोलनका ज्ञात अज्ञात सम्पूर्ण शहीदहरुलाई सर्वप्रथम सझंना, प्रजातन्त्र सेनानी सबैजना प्रजातान्त्रीक योद्धाहरु, विचारकहरु अनि जनयूद्धमा प्राण गुमाएका सपुतहरुलाई श्रद्धासुमन् । सबैजनाको महान वलिदान र तपस्याको कारण नै आज संघीय लोकतान्त्रीक नेपाल १४ औँ लोकतान्त्रीक दिवसको संघारमा आईपुगेको छ । बैशाख ११ अर्थात नयाँ नेपालको खाँका कोरीएको सुनौलो दिन, नेपालीहरुमा शुभकामना । राजसँस्थाको पारिवा...

सर्वोच्च अदालतको सरकारलाई कडा आदेश : ३४ हजार नागरिकता खारेज नगर्नुको कारण के हो ?

सर्वोच्च अदालतको सरकारलाई कडा आदेश : ३४ हजार नागरिकता खारेज नगर्नुको कारण के हो ?
काठमाडौं । सर्वोच्च अदालतले ०५४ सालमा कानूनविपरीत वितरण गरिएका नागरिकता खारेज नगर्नुको कारण सरकारसँग माग गरेको छ । मंगलबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले ०५४ सालमा कानूनविपरीत वितरण भएको ठहरिएको र सर्वोच्च अदालतको खारेज गर्न आदेश दिएको नागरिकता खारेज नगर्नुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको हो । जितेन्द्रनारायण देव अध्यक्ष रहेको एक सदस्यीय नागरिकता अनुगमन त...

प्रेस स्वतन्त्रता ग्यारेन्टीको माग गर्दै उदयपुरमा १ घण्टा पत्रकारको धर्ना (फोटो फिचर)

प्रेस स्वतन्त्रता ग्यारेन्टीको माग गर्दै उदयपुरमा १ घण्टा पत्रकारको धर्ना (फोटो फिचर)
उदयपुर । नेपाल पत्रकार महासंघको आह्वानमा देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारले धर्ना दिएका छन् । साइवर अपराध कानुन पत्रकारका लागि नभएको र प्रेस स्वतन्त्रता ग्यारेन्टी गर्नुपर्ने मागसहित उदयपुर जिल्ला प्रशासन कार्यालयमा बिहीबार एक घण्टा पत्रकारले धर्ना दिएका हुन् । नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालयको चौरमा १ घण्टा धर्ना दिएका थिए ...