उदयपुरमा माईक्रो दुर्घटनामा १८ जना घाइते, दुईको अवस्था गम्भीर
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ अधेरी झर्नामा भएको माईक्रो दुर्घटनामा १८ जना घाईते भएको छ । काठमाडौँ देखि झापा तर्फ जाँदै गरेको प्र.१–०२०००४ क २०७६ नं को हायस सोमबार दिउँसो पछाडीको टायर खुस्किदा दुर्घटना भएको थियो । टायर खुस्किएर अनियन्त्रित भएको माईक्रो सडक छेउ दाईने साईडको सालको रुखमा ठक्कर खाएर दुर्घटना भएको थियो । उक्त माईक्रोमा सवार १८ मध्य दुई जना गम्भीर घाईते भएको जिल्ला ट्राफिक प्...













