सडक डिभिजन कार्यालय लहानका निमित्त प्रमुख सहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर

सडक डिभिजन कार्यालय लहानका निमित्त प्रमुख सहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर
लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिरहाका निमित्त डिभिजन प्रमुख विन्दा साह भन्ने विनोद साह विरुद्धसमेत तीन जनालाई मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगको टोलीले साहलाई तीन लाख घुससहित केही दिन पहिले पक्राउ गरेको थियो । सेवाग्राहीले गरेको सडक निर्माण कार्य सम्पन्न भई अन्तिम बिल भुक्तानीका क्रममा साहले घुस माग गरेको आयोगले जनाएको छ । १९ लाख घुस रकम स...

ज्यान मार्ने उद्योग मुद्दामा फरार वडाध्यक्ष पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा फरार वडाध्यक्ष पक्राउ
सप्तरी । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । फरार प्रतिवादी वडाध्यक्ष यादवलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस

आधुनिकतासँगै हराउँदै गोरुगाडा

आधुनिकतासँगै हराउँदै गोरुगाडा
उदयपुर । उदयपुर सहित तराईका जिल्लाहरुमा सबैभन्दा पुरानो यातायातको साधन हो गोरुगाडा । दुई दशकअघि गाउँघरमा आवतजावतका लागि एक मात्र सवारी साधनका रुपमा रहेको गोरुगाडा (बयलगाडा) पछिल्लो समय हराउँदै गएको छ । सबारी साधनसँगै कृषिजन्य सामग्रीको ढुवानीका लागि प्रयोग गरिने गोरुगाडा आधुनिक साधन भित्रिएसँगै विरलै देखिन थालेका छन् । विगतमा घरमै निर्मित भरपर्दो साधन काठे गोरुगाडालाई ट्याक्टर र अन्य सवारी साधनले ...

उदयपुरमा १२ वर्षिय छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

उदयपुरमा १२ वर्षिय छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ
उदयपुर / छोरी बलात्कारको आरोपमा उदयपुरको उदयपुरगढी गाउँपालिकाका ४५ वर्षीय बुबा पक्राउ परेका छन् । केही दिनअघि १२ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै आमाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि बुबा पक्राउ परेका हुन्। पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक विरबहादुर बुढामगरले बताए।   (more…)

उदयपुरमा लागूऔषध सहित एक जना पक्राउ

उदयपुरमा लागूऔषध सहित एक जना पक्राउ
उदयपुर । उदयपुरमा सोमबार साँझ ५ः१५ बजेको समयमा त्रियुगा नगरपालिका १३ असारी दनुारी टोलमा लागूऔषधसहित एक युवा पक्राउ परेको छ । प्रहरीले बा ३१ प ६६७८ नम्बरको मोटर साइकल चेक जाँचको क्रममा त्रियुगा नगरपालिका १३ बस्ने २६ वर्षिय नारायण चौधरी लागूऔषध सहित पक्राउ परेको छ । उनको साथबाट डाईजोल्याब ३३ एम्पुल, लेबल बिनाको २६ एम्पुल, फेनारागन २२ एम्पुल सहित पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीला...

उदयपुरमा दुई मोटर साइकल एक आपसमा ठोकिँदा ४ घाइते

उदयपुरमा दुई मोटर साइकल एक आपसमा ठोकिँदा ४ घाइते
उदयपुर । उदयपुरमा दुई मोटर साइकल एक आपसमा ठोकिएर ४ जना घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत गाईघाट चुहाडे खण्डको त्रियुगा नगरपालिका ९ गैहरुनमा दुई मोटर साइकल एक आपसमा ठोकिँदा ४ जना घाईते भएका हुन् । गाईघाटबाट चुहाडे तर्फ जाँदै गरेको लु ५३ प २२५१ नम्बरको मोटर साइकल र विपरित दिशाबाट आउँदै गरेको स.३ प १९१० नम्बरको मोटर साइकल एक आपसमा ठोकिएर ४ जना घाइते भएका हुन् । लु.५३ प २२५१ नम्बरको मोट...

आगोले जलेर २ जनाको मृत्यु

आगोले जलेर २ जनाको मृत्यु
बिराटनगर । झापा र ईलाममा आगोले जलेर २ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका(५ को रतुवामाई बृक्षारोपण आयोजनाको टुक्रे जंगलमा शनिवार अपरान्ह सवा ४ बजे भएको आगलागीमा परी १ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउन रतुवामाई बृक्षारोपण आयोजना केन्द्रको टोली र स्थानीयवासी समेतको टोली गएकोमा आगो निभाउने क्रममा स्थानीयवासी ६० बर्षीय राम बहादुर बस्नेत आगोले डढेर घटनास्थलमा नै मृत्यु भएको हो । ...

१३ वर्षिय बालिका मृत अबस्थामा फेला

१३ वर्षिय बालिका मृत अबस्थामा फेला
उदयपुर । उदयपुर रौतामाई गाउँपालिका ३ बस्ने मान बहादुर राईको छोरी १३ बर्षिय भावना राई मृत अवस्थामा फेला परेकी छिन । आइतबार विहान ११ बजे खोटाङ हलेसी तुवाचुङ नगरपालिका ५ स्थित सुनकोशी नदीको किनारमा मृत फेला परेकी हुन् । गत पुष २६ गते कोही कसैलाई जानकारी नगराई घरबाट हिडेकी भावनालाई स्थानीय बासीहरुले मृत अबस्थामा खोलाले बगाई ल्याएको देखेपछि ईलाका प्रहरी कार्यालय हलेसीमा जानकारी गराएका थिए । घटनाको जा...

उदयपुरमा लागुऔषध गाँजा सहित एक जना पक्राउ

उदयपुरमा लागुऔषध गाँजा सहित एक जना पक्राउ
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ४ शनिबारे बजार बसाहा एरियाबाट लागूऔषध सहित एक जना पक्राउ परेको छ । आइतबार विहान १० बजे भोजपुर आमचोक पसलभञ्ज्याङ बस्ने १६ बर्षीय बिजय राई गाँजा सहित पक्राउ परेका छन । स.५प. ५८८१ नम्बरको मोटरसाईकलमा आएका राईलाई आशंका लागि प्रहरी चौकी बेसाहबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिटकभर मुनी लुकाई छिपाई राखिएको अवस्थामा ६ सय ग्राम लागुऔषध गाँजा...

सवारी दुर्घटनामा ५ जनाको मृत्यु, १४ जना घाईते

सवारी दुर्घटनामा ५ जनाको मृत्यु, १४ जना घाईते
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका २ कृषी फर्म छेउमा हायस र बस एक आपसमा ठोक्किदा ५ जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । आइतबार बिहान साँढे ७ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस र बिपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किदा हायस चालक धार्दिङ बैरेनीका दिपक खड्का, हायसमा सवार झापा, भद्रपुर ५ की ६८ बर्षीया डोल कुमारी कोईराला, निजकै श्रीमान ह...