युट्युब कम्पनीले माग्यो माफी, अचानक किन ठप्प भयो युट्युब ?
काठमाडौं/भिडियो वेबसाइट युट्युब बुधबार केही घण्टा ठप्प भयो । बुधवार बिहान युट्युबको सर्भर पुरै विश्वभर ठप्प भएको थियो । कुनै पनि देशका इन्टरनेट प्रयोगकर्ताले आफ्नोदेशमा यस साइटबाट भिडियो हेर्न पाएनन् । यस क्रममा युट्यूबको वेबसाइट खोल्दा कित इरर भनेक थियो कित भिडियो प्ले हुन मानेको थिएन ।
सूचना पाएपछि युट्यूबले ट्वीट गरेर यसका लागि माफी मागेको छ । युट्यूबले ट्वीट गरेर भनेको छ, ’हामी पुनः आएका छौं,...













