लण्डन सम्मेलनमा नेपालमा बाघको संख्या दोब्बर भएको जनाउ
काठमाडौं/वन तथा वातावरण मन्त्री बस्नेत शक्तिबहादुर बस्नेतले विगत ९ वर्षको अवधिमा नेपालमा बाघको संख्या दोब्बर नजिक भएको आजको कान्तिपुरमा समाचार छापेको छ ।
बेलायत सरकारको आयोजनामा लण्डनमा भएको वन्यजन्तुको अवैध व्यापार निराकरण सम्बन्धी दुई दिवसीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले उक्त जानकारी दिएका हुन् ।
उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै मन्त्री बस्नेतले ११ अक्टोबरको पू...













