पैसा नहुँदा बच्चा जन्माउन स्वास्थ्य चौकी गएकी गर्भवती महिलाको मृत्यु

पैसा नहुँदा बच्चा जन्माउन स्वास्थ्य चौकी गएकी गर्भवती महिलाको मृत्यु
उदयपुर / एक महिलाले १० महिनासम्म शिशुलाई आफ्नो पेटमा बोकेकी हुन्छिन् । उनी त्यतिखेर बच्चाको लागि पोषणयुक्त खानेकुरा खान्छिन, बच्चाको राम्रोको लागि आराम गर्छिन, सम्पूर्ण तनावबाट मुक्त हुने कोशिश गर्छिन् । उनी र उनका श्रीमान् पेट भित्रको बच्चा कहिले बाहिर आउने दिनको पर्खाइमा रहन्छन् । बच्चा कस्तो होला स्वस्थ होला कि नहोला ? मनमा अलिकति डर र धेरै उत्साह बोकेर उनीहरु दिन बिताइरहेका हुन्छन् । यस्तै अ...

भू–राजनीतिक सन्तुलन मिलाउन नसके संघियता खतरामा : सभामुख महरा (भिडियो सहित)

भू–राजनीतिक सन्तुलन मिलाउन नसके संघियता खतरामा : सभामुख महरा (भिडियो सहित)
उदयपुर / संघीय संसदका सभामुख कृष्णबहादुर महराले भू–राजनीतिकलाई सन्तुलन मिलाउन नसके संघियता खतरामा रहेको बताए । सभामुखले जिल्ला समन्वय समिति उदयपुरले मंगलबार गाईघाटमा आयोजना गरेको संविधान र संघीयता : कार्यान्वयन र अन्तरसम्वध विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुखले यस्तो बताएका हुन् । नेपाल बहु भाषिक बहु सांस्कृतिक, विविधतायुक्त देश हो । तर, सवै जातजातिको अधिकारलाई सम्मान गर्न नसके देश अपठ्य...

उदयपुरबाट कम्युनिष्ट पार्टीको प्रदेश सदस्यमा को को अटाए ? (नामावली सहित)

उदयपुरबाट कम्युनिष्ट पार्टीको प्रदेश सदस्यमा को को अटाए ? (नामावली सहित)
उदयपुर / नेपाल कम्युनिष्ट पार्टीको यहि मंसिर १२ गते बसेको केन्द्रिय सचिवालयको सत्रौ बैठकले सात वटै प्रदेशमा सदस्य चयन गरेको छ । प्रदेश सदस्यमा उदयपुरबाट प्रदेश सांसद अम्विका थापा, नारायण बुर्जा मगर, कटारी नगरपालिकाका उपमेयर भिमकुमारी राउत समेत प्रदेश सदस्यमा छनौट भएका छन । अम्विका थापा र भिमकुमारी राउत तत्कालिन नेकपा एमालेबाट हुन भने नारायण बुर्जा मगर तत्कालिन नेकपा माओवादी केन्द्रबाट हुन् । यसैग...

आगलागीबाट सुनुवारको घर खरानी

आगलागीबाट सुनुवारको घर खरानी
उदयपुर / उदयपुरको कटारी नगरपालिका–९ सिदुरे बस्ने कुलबहादुर सुनुवारको घर गोठ आगलागीबाट जलेर खरानी भएको छ । सुनुवारको घर गोठमा आगलागी हुँदा २ तले घर जलेर नष्ट हुदा ४ लाख २१ हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएकोछ । सुनुवारको मतान घरको चुल्होमा बालेको आगोबाट अचानक आगलागी हुँदा १ तले मतान घर र ढुंगा माटोले बनेको २ तले घर काठपात जलेर नष्ट भएको हो । सुनुवारको घरमा आगलागी भएको खबर पाउँना साथ खटिए...

उदयपुरमा जंगली हात्तीको विगविगी

उदयपुरमा जंगली हात्तीको विगविगी
उदयपुर / उदयपुरमा अहिले हात्तीको विगविगी छ । केही दिनदेखि उदयपुरको त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकामा हात्तीको विगविगी बढेको हो । गत शुक्रबार राति त्रियुगा नगरपालिका २ खैजनपुरमा जंगली हात्तीले दिपक सार्कीको फुसको छानो भएको घर भत्काउनुको साथै घरमा भएको अन्नपात खाई दिएका थिए । यस्तै आइतबार राति चौदण्डीगढी नगरपालिका– १० हडियामा ४ वटा जंगली हात्तीको समूहले गाउँ पसेर किसानको अन्नबाली नष्ट गर्...

रमिला बस्नेत : अन्तर्राष्ट्रिय खेलाडीदेखि सुन्दरी प्रतियोगिताको विजेतासम्म (फोटो फिचर सहित)

रमिला बस्नेत : अन्तर्राष्ट्रिय खेलाडीदेखि सुन्दरी प्रतियोगिताको विजेतासम्म (फोटो फिचर सहित)
उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका दुई स्थित झोडापाटामा जन्म भएकी रमिला बस्नेत ह्यान्डबल खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत सम्म चर्चित नाम हो । बुबा राजेन्द्र बहादुर बस्नेत र आमा तारा बस्नेतको कान्छी छोरीको रुपमा २०५६ सालमा जन्मिएकी सानै उमेरदेखि खेलकुदमा रूचि भएकीले खेलमा रम्दै आएकी हुन् । रमिला बस्नेतले १४ वर्षको उमेरमा नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने नेपालको सबैभन्...

उदयपुरमा टेलिफोन र मोबाइल अवरुद्ध

उदयपुरमा टेलिफोन र मोबाइल अवरुद्ध
उदयपुर / उदयपुरमा आइतबार दिउँसोदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिकमद्वारा सञ्चालित ल्याण्डलाइन फोन, जिएसएम पोष्टपेड, प्रिपेड र स्काई मोबाइल दिउँसो २ बजेदेखि अवरुद्ध भएका कारण जिल्लाबासी उपभोक्ता मारमा परेका छन् । सुन्धाराको अप्टिकल फाइबर काटिएपछि टेलिकमको नेटवर्कमा फोन नलाग्ने, आफैं काटिने जस्ता समस्या देखिएका छन् । फोन र मोबाइल अवरुद्ध भएसँगै एडिअएसएल, वल्र्डलिङ्क सर्भरका इन्टरनेट से...

उदयपुरकी रमिला बस्नेतलाई मिस प्रदेश नं. १ को उपाधि

उदयपुरकी रमिला बस्नेतलाई मिस प्रदेश नं. १ को उपाधि
उदयपुर / धरानमा आयोजित प्रदेश स्तरीय प्रतियोगितामा उदयपुरकी रमिला बस्नेतले मिस प्रदेशको ताज पहिरेकी छिन् । चौदण्डीगढी नगरपालिका बेल्टारकी रमिला बस्नेतले १ नं. प्रदेश स्तरीय मिस प्रदेश २०१८ को उपाधिसंगै क्राउन, स्कुटर र अवार्ड प्राप्त गरेकी छिन् । मोरङकी प्रग्या गिरी फस्ट रनर अप घोषित भईन् । उनले ५० हजार, क्राउन र अवार्ड पाएकी छिन् । ताप्लेजुङकी निशा गुरुङ्गले सेकेन्ड रनर अपको उपाधि हात पारे...

सनराइज बैंकको स्वास्थ तथा दुर्घटना बिमा योजना बारे अन्तरक्रिया

सनराइज बैंकको स्वास्थ तथा दुर्घटना बिमा योजना बारे अन्तरक्रिया
उदयपुर / सनराईज बचत खातामा ४ अदभुत सुविधा योजना अन्तर्गत स्वास्थ्य तथा दुर्घटना विमा योजना ल्याएको छ । शाखा कार्यालय गाईघाटले शनिबार त्रियुगा नगरपालिका ३ राम जानकी माध्यमिक विद्यालय मोतिगडमा स्वास्थ तथा दुर्घटना बिमा तथा इलेक्ट्रोनिक बैंक को सम्बन्धमा जानकारी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यस्तै बैंकको जलजले शाखाले पनि त्रियुगा नगरपालिका ६ जलजले बजारमा समेत स्वाथ्य तथा दुर्घटना बीमा ...

राष्ट्रिय कबिता महोत्सवमा उदयपुरको आरोही प्रथम

राष्ट्रिय कबिता महोत्सवमा उदयपुरको आरोही प्रथम
उदयपुर / राष्ट्रिय कबिता महोत्सवमा उदयपुरको जीवन आरोही प्रथम भएको छ । शनिबार नुवाकोट साहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको दोस्रो राष्ट्रिय कविता महोत्सवमा आरोही प्रथम भएको हो । प्रतियोगितामा देशभरबाट आएका २ सय ४८ कविता मध्येबाट वाचनका लागि उत्कृष्ठ २० कविताहरु छनोट गरिएको थियो । उत्कृष्ठ २० कविता वाचन पश्चात प्रथम, द्वितीय र तृतिय घोषणा गरिएको हो । आरोहीले “चराहरुको यात्रा” शिर्षकको कविता...