त्रियुगा नपा १० मा गोला प्रथाबाट एमालेका किरण पाण्डे विजयी

त्रियुगा नपा १० मा गोला प्रथाबाट एमालेका किरण पाण्डे विजयी
गाईघाट । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उदयपुरको त्रियुगा नगरपालिकाको १० नं. वडाको वडाध्यक्ष पदमा बराबरी मत आएपछि गोला प्रथाबाट नेकपा एमालेको किरण पाण्डे विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गोला प्रथाबाट वडाध्यक्षमा उनी चयन भएका छन् । रुख र सुर्यमा बराबरी मत १०५३–१०५३ आएको हो । मत बराबरी आएपछि जीतको टुङ्गो लगाउन चिठ्ठा गरिएको हो । चिठ्ठाबाट वडाध्यक्षमा काङ्ग्रेसको प्रकाश...

उदयपुरको भदौरेमा ट्रक दुर्घटनामा चार जनाको मृत्यु

उदयपुरको भदौरेमा ट्रक दुर्घटनामा चार जनाको मृत्यु
उदयपुर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटेमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको छ । मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट बोकेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना.८.ख.८२९७ नम्बरको ट्रक अन्दाजी बिहान २ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्क...

गाईघाटमा डिप्रोक्स लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गाईघाटमा डिप्रोक्स लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
गाईघाट । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गाईघाटमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिका, रौतामाई र उदयपुरगढी गाउँपालिका सहित सप्तरीको सुरुङ्गा नगरपालिका समेत कार्य क्षेत्र रहेका केन्द्र प्रमुखहरुसँग वित्तिय साक्षरता कार्यक्रम आइतबार सम्पन्न गरेको हो । सो कार्यक्रममा डिप्रोक्स लद्युवित वित्तीय संस्थाका प्रदेश नं...

आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठसहित)

आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठसहित)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् ।कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ कर...

आगामी आवको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड

आगामी आवको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् । अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ । यस आवमा सरकारले स्रोत जुटाउन राजस्वमा १२ खर्ब ४० अर्ब ...

लिम्चुङबुङको शैक्षिक सुधारलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता सहित मेजर राईले गरे पदभार ग्रहण

लिम्चुङबुङको शैक्षिक सुधारलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता सहित मेजर राईले गरे पदभार ग्रहण
उदयपुर । उदयपुरको विकट पालिका मध्येका लिम्चुङबुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मेजर कुमार राईले दोस्रो कार्याकालका लागि पदभार ग्रहण गरेका छन् । उनले बुधबार कार्यालयमा पदभार ग्रहण गर्दै निरन्तर दोस्रो कार्याकालमा फर्केका हुन् । पदवहालीसँगै राईले बिषेश रुपमा लिम्चुङबुङ गाउँपालिकामा शैक्षिक सुधार कार्यक्रम चरणबद्ध रुपमा लागू गर्ने प्रतिवद्धता जनाएको छ । पहिलो चरणमा गाउँपालिकाको ५ ओटा मा.वि. मा आध...

त्रियुगा नगरपालिकाको दुई हजार मत गणनामा ५५ मतले काँग्रेसको अग्रता

त्रियुगा नगरपालिकाको दुई हजार मत गणनामा ५५ मतले काँग्रेसको अग्रता
उदयपुर । त्रियुगा नगरपालिकामा दुई हजार मत गणना सम्पन्न भएको छ । वडा नं. १ मा ६ सय, वडा नं. २ मा ७ सय र वडा नं. १६ मा ७ सय गरी २ हजार मत गणना सम्पन्न भएको छ । समाचार तयार पर्दासम्मको मत परिणामा अनुसार नेपाली काँग्रेसका मेयरका उम्मेदबार बसन्त कुमार बस्नेत ५५ मतले अग्रता कायम गरेको छ । बस्नेतले ६७१ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदबार बलदेव चौधरीले ६१६ मत ल्याएका छन् । नेकपा एमालेका ...

त्रियुगा नगरपालिकाको २०० मत गणनाको परिणाम सार्वजनिक

त्रियुगा नगरपालिकाको २०० मत गणनाको परिणाम सार्वजनिक
उदयपुर । त्रियुगा नगरपालिका वडा नं. १ को २०० मत गणना गर्दाको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार नेपाली काँग्रेसका मेयरका उम्मेदबार बसन्त कुमार बस्नेत ८८ मत, नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदबार बलदेव चौधरी ४७ मत र नेकपा एमालेका मेयरका उम्मेदबार भागवत राउत ३१ मत ल्याएका छन् । उपमेयरमा नेका सरिता राई ७४ मत, एमाले महेश्वरी राई ३९ मत र नेकपा माओवादी केन्द्रका गीता खड्का कार...

त्रियुगा नगरपालिका १२ मा खसेको मत सार्वजनिक नगरी मतगणना गरिँदै

त्रियुगा नगरपालिका १२ मा खसेको मत सार्वजनिक नगरी मतगणना गरिँदै
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा स्थगित भएको मत गणना आज (मंगलवार) बाट गरिने छ । त्रियुगाको १२ नं. वडामा भएको विवादका कारण त्रियुगामा स्थगित भएको गणना आजबाट सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ । त्रियुगा नगरपालिका १२ मा खसेको मत सार्वजनिक नगरी मत गणना शुरु गर्न लागिएको छ । निर्वाचन आयोगको जेठ ९ गतेको निर्णय अनुसार स्थानीय तहको निर्वाचन बैशाख ३० गतेमा भएको मतदानको मत...

उदयपुरगढीका नवनिर्वाचित जनप्रतिनिधिद्वारा सपथ तथा पदभार ग्रहण

उदयपुरगढीका नवनिर्वाचित जनप्रतिनिधिद्वारा सपथ तथा पदभार ग्रहण
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । सोमबार एक कार्यक्रमका विच नवनिर्वाचित गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई पदीय गोपनीयताको सपथ खुवाँदै पदभार ग्रहण गरेका हुन् । नव निर्वाचित अध्यक्ष केप्छाकी शनिबार एक कार्यक्रमका विच जिल्ला न्यायधीस दिपक खनालले जिल्ला अदालतमा सपथ खुवाएका थिए । अध्यक्षले शपथ...