स्वतन्त्र मेयरका दुई उम्मेदबारद्वारा त्रियुगा नपा १२ मा पुनः मतदानको माग (विज्ञप्ती सहित)
उदयपुर । त्रियुगा नगरपालिकाका मेयरका दुई स्वतन्त्रका उम्मेदबारले पुनः मतदानको माग गर्दै संयुक्त विज्ञप्ती निकालेका छन् । स्वतन्त्रका मेयरका उम्मेदबार अम्विका कुमारी रेग्मी र रामकिशुन सदाले संयुक्त विज्ञप्ती निकाल्दै त्रियुगा नगरपालिका १२ मा पुनः मतदानको माग गरेको छ ।
शुक्रबार संयुक्त विज्ञप्ती प्रकाशित गर्दै श्री जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाटमा वैशाख ३० गते ४ः३० बजे रोकिएको चुनाव अझै ...













