मोतिगडामा मोटर साइकलको ठक्करबाट चौधरी गम्भिर घाइते

मोतिगडामा मोटर साइकलको ठक्करबाट चौधरी गम्भिर घाइते
उदयपुर, उदयपुरमा मोटर साइकलको ठक्करबाट एक जना गम्भिर घाइते भएका छन् । त्रियुगा नगरपालिका ३ स्थित क्याम्पस गेट नजिक ना.५८ प नम्बरको मोटर साइकलबाट ठक्कर दिँदा सोही ठाउँ बस्ने अन्दाजी ५५ वर्षिय रामेश्वर चौधरी गम्भिर घाइते भएका छन् । गाईघाट कदमहा सडक खण्डको पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको तिव्र गतिमा रहेको मोटर साइकलले क्याम्पस गेट नजिक ठक्कर दिँदा चौधरी गम्भिर घाइते भएको हो । मोटर साइकलको ठक्करबाट ...

सवारी दुर्घटनामा राई घाईते

सवारी दुर्घटनामा राई घाईते
उदयपुर, उदयपुरको बेलका नगरपालिका–९ रामपुरचौक स्थित चतरा रुपनगर सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जना घाईते भएका छन् । बुधबार पश्चिबाट पूर्व तर्फ जादै गरेको स. १ त. ५७४६ नम्बरको ट्याक्टरको पछाडी बा.३६ प. ७२६१ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक सोही स्थान बस्ने बर्ष ३२ को बिरेन्द्रकुमार राई गम्भीर घाईते भएका छन् । इलाका प्रहरी कार्यालय रामपुरबाट गएको प्रहरी टोलीले घाईतेलाई उद्धार गरी उपचा...

उपचार सम्भव नभएपछि विरामीले गरे आत्मदाह

उपचार सम्भव नभएपछि विरामीले गरे आत्मदाह
उदयपुर , उदयपुरमा अभावमा एक विरामीले आफैले आगो लगाएर आत्मदाह गरेका छन । उदयपुरगढी गाउँपालिका ४ का सातबोटे बस्ने बर्ष ४८ का शेरबहादुर कार्की (ख) ले बुधबार राती परालको गोठ लागो लगाएर आत्म दाह गरेका हुन । पायल्स, जण्डिस र लिभरको बिरामी रहेका कार्कीले आत्मदाह गरेका हुन् । विरामीका आफ्न्तलाई डक्टरले पनि धेरै खर्च लाग्छ भनेर भनेको र उपचार गर्न नसकेर घर फर्कने क्रममा रौतामाई गाउँपालिकाको मुर्कुचीमा बास ...

संगम पुस्तकालयको साधारण सभासँगै नमूना पुस्तकालय तथा श्रोत केन्द्रको घोषणा

उदयपुर, उदयपुरको संगम सामुदायिक पुस्तकालयले १४ औँ साधारण सभा सँगै नमुना पुस्तकालय तथा श्रोत केन्द्र विकासको घोषणा गरेको छ । “जीवनपर्यन्त शिक्षाका लागि समृद्ध पुस्तकालय समृद्ध पुस्तकालय सुदृढ समाज” भन्ने मुल नाराको साथ १४ औं साधारण सभा सँगै नमुना पुस्तकालय घोषणाको आयोजना गरेको हो । संगम सामुदायीक पुस्तकालयले १४ औँ वार्षीक साधारण सभा सँगै नमुना पुस्तकालय तथा श्रोत केन्द्र विकासको घोषणा बुधबार गरेको...

आयल निगमका पूर्व कार्यकारी प्रमुख खड्का बिरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौं। नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्का बिरुद्ध गैरकानूनी सम्पत्ति आर्जन अभियोगमा मुद्धा दायर भएको छ । खड्काले १८ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो ।  खड्काले गैरकानूनी रुपमा आर्जन गरेको एक करोड ६ लाख ४ हजार रुपैयाँ बिभिन्न कम्पनीको शेयर खरिद र विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था...

मारुती, कसमस र सौर्य सिमेन्टको चुनढंगा ढुवानी गर्ने टिप्पर वैकल्पिक मार्ग प्रयोग गर्नु पर्ने

उदयपुर, उदयपुरको कटारी नगरपालिकाभित्र मारुती, कसमस र सौर्य सिमेन्ट उद्योगको चुन ढुङ्गा ढुवानी गर्ने टिप्परका लागि वैकल्पिक मार्ग खोजिने भएको छ । आइतबार नगरप्रमुखसहित सरोकारवालाहरूबिच भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । छलफलमा प्रदेश सांसद कला घले, नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, वडाध्यक्षहरु नवराज पोखरेल, प्रेम बहादुर थापा, राम पोखरेल, कृष्णराज दनुवार लगायतका सरोकारवालाहरूको उपस्थितमा यस्तो ...

स्वास्थ्यमा खेलबाड : मापदण्ड नपुगेका कम्पनीका औषधि बजारमा विक्री वितरण

स्वास्थ्यमा खेलबाड : मापदण्ड नपुगेका कम्पनीका औषधि बजारमा विक्री वितरण
काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेको औषधि बजारमा धमाधम बिक्रीवितरण भइरहेको पाइएको छ। जिएमपी मापदण्ड पूरा नगरेका कम्पनीबाट उत्पादित औषधि गुणस्तरहीन र सेवन गर्दा स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरूको सुझाव छ। त्यसैले जिएमपी मापदण्ड पूरा गर्न नसकेका औषधि कम्पनीले उत्पादन ग...

उदयपुरगढीको हाडेबासमा सम्पन्न घुम्ति शिवीरमा ७२७ जनाले सेवा पाए

उदयपुरगढीको हाडेबासमा सम्पन्न घुम्ति शिवीरमा ७२७ जनाले सेवा पाए
उदयपुर, उदयपुरगढी गाउँपालिकाको ७ स्थित माध्यामिक बिद्यालय हाडेबासमा शुक्रवार देखि संचालित एकिकृत घुम्ति शिवीरमा ७२७ जनाले सेवा पाएका छन । जिल्ला प्रशासन कार्यालय उदयपुरको आयोजनामा सम्पन्न शिबिरमा ३६७ जनाले नागरिकताको प्रमाणपत्र र ३६० जनाले फोटो सहितको निर्वाचन नामावलीमा नाम दर्ता गराएका हुन । दुई दिने एकिकृत घुम्ति शिविरको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकिय अधिकृत कुमारबहादुर खड्काक...

त्रियुगा नगरपालिकाले सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा दिने

त्रियुगा नगरपालिकाले सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा दिने
उदयपुर । त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले नगर क्षेत्रका सुत्केरी महिलाहरुलाई एम्बुलेन्स सेवा प्रदान गर्ने तयारी थालेको बताए । घरघरमा नै प्रसुति हुने क्रमलाई घटाउन नगर पालिकाले सुत्केरी महिलालाई स्वास्थ्य संस्था सम्म लैजाने एम्बुलेन्सको खर्च दिन लागेको हो । त्रियुगा नगरपालिका वडा नम्बर १२ ले आयोजना गरेको जेष्ठ नागरिक, एकल महिला, र अपाङ्गता भएका ब्यक्तिहरुलाई जाडोको मौसम भएकाले एक÷...

उदयपुरगढीको हाडेबासमा दुई दिने एकिकृत घुम्ति शिविर संचालन (फोटो फिचर)

उदयपुरगढीको हाडेबासमा दुई दिने एकिकृत घुम्ति शिविर संचालन (फोटो फिचर)
उदयपुर, जिल्ला प्रशासन कार्यालय उदयपुरले उदयपुरगढी गाउँपालिकाको ६ र ७ स्थित माध्यामिक बिद्यालय हाडेबासमा शुक्रवार देखि एकिकृत घुम्ति शिवीर सञ्चालन गरेको छ । एकिकृत घुम्ति शिविरको प्रदेश १ का सांसद नारायणबहादुर बुर्जा मगरले ७१ वर्षिय गोकुलबहादुर मगरलाई जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले ७० वर्षिय शान्तिमाया खुलाल मगरलाई र उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष सानु राउतले ६६ वर्षिय स...