त्रियुगा नगरपालिकाको आगामी बजेट दुई अर्व १६ करोड
उदयपुर । त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८१/२०८२ को लागि अनुमानित दुई अर्व १५ करोड ७१ लाख ५७ हजारको बजेट ल्याएको छ । शिक्षक सरुवा, विद्यालय घटुवाको विषयमा विवादले निर्धारित समय भन्दा ७ घण्टा ढिलो शुरु भएको १३ औं नगर सभामा उपमेयर महेश्वरी राईले २ अर्व १५ करोड ७१ लाख ५७ हजार बराबरको बजेट प्रस्तुत गरेकी थिईन् । चालु आर्थिक वर्षको तुलनामा आगामी बजेट झण्डै ६८ करोड बजेट बढी हो ।
आगामी आर्थिक बर्षको ...













