असार ७ गतेसम्म कर बुझाउन नसकिने भन्दै व्यवसायी उत्रिए विरोधमा

असार ७ गतेसम्म कर बुझाउन नसकिने भन्दै व्यवसायी उत्रिए विरोधमा
विराटनगर । आन्तरिक राजस्व विभागले असार ७ गते सम्म कर बुझाउन आग्रह गरेपछि अहिले कर बुझाउन नसक्ने भन्दै विराटनगरका व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । लगातारको लकडाउनका कारण व्यापार व्यवसाय नभएको र विभागले म्याद थप गरेपनि तत्काल कर तिर्न सक्ने स्थिति नरहेको भन्दै उनीहरुले विराटनगर स्थित आन्तरिक राजस्व कार्यालय अगाडि धर्ना दिएका छन् । धर्ना अघि उनीहरुले विभिन्न नाराहरु लेखिएका प्ले कार्ड बोकेर नगर...

कर चुक्ताको अल्टिमेट बिरूद्ध ब्यवसायीको आपत्ती

कर चुक्ताको अल्टिमेट बिरूद्ध ब्यवसायीको आपत्ती
काठमाडौं । राजस्व विभागले कर चुक्ता गर्न दिएको अल्टिमेट बिरूद्ध ब्यवसायीको आपत्ती रहेको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागले २०७७ जेठ २५ गते सम्ममा कर विवरण बुझाउन र कर चुक्ता गर्न जारी गरिएको सूचना प्रति सम्पूर्ण निर्यातजन्य बस्तुहरु को उत्पादन तथा निकासी कार्यमा संलग्न उद्यमी ,व्यवसायिहरु को प्रतिनिधि मूलक संस्था नेपाल निर्यात परिषद Export Council of Nepal (ECON)  को गम्भिर ध...

चुरे संरक्षणका नाममा सेता हात्ती पाल्ने कार्य खारेज गरौं

चुरे संरक्षणका नाममा सेता हात्ती पाल्ने कार्य खारेज गरौं
उदयपुर । सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरले वन व्यवस्थापनको पुरोनो मोडेललाई खारेज गर्न माग गरेको छ । महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतद्वारा विज्ञप्ति जारी गर्दै पुरानो मोडेललाई खारेज गरी दीर्घकालिन रुपमा वैज्ञानिक वन व्यवस्थापन गर्न माग गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘वन व्यवस्थापनको पुरानो मोडेललाई खारेज गरी पुस्तौंसम्म वन नमासिने गरी नयाँ सिराबाट छलफल गरी निष्कर्षमा पुग्न र चुरे संर...

राष्ट्रपति कार्यालयको बाथरुम सजावट गर्न कुल बजेट एक करोड ८४ लाख

राष्ट्रपति कार्यालयको बाथरुम सजावट गर्न कुल बजेट एक करोड ८४ लाख
कोभिडअघिको होइन, यो ठेक्का कोभिडकै बीचमा गत साता १३ जेठ र १७ जेठमा प्रदान गरिएको हो  राष्ट्रपति कार्यालयमा गलैँचा मात्र होइन, शौचालयको सजावट पनि यही वेला हुन लागेको छ । बैठक र शौचालय भव्य बनाउन सरकारले दुईथरी टेन्डरमार्फत एक करोड ८४ लाखमा ठेक्का दिने निर्णय गरिसकेको छ । राष्ट्रपति कार्यालयमा हुन लागेको यो सजावट कोभिड सुरु हुनुअघिको होइन । यसका लागि ठेकेदार छनोट भएको सूचना १३ जेठ र १७ ज...

उदयपुरबासीलाई आगामी बजेटले निराश बनायो

उदयपुरबासीलाई आगामी बजेटले निराश बनायो
उदयपुर ।सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बिहीवार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा उदयपुरबासीको हकमा निराशाजनक छ । आर्थिक वर्ष २०७६÷७७ मा उदयपुरका गौरवान्वित १० वटा भन्दा बढी योजना भएपनि आगामी वर्ष आधा योजनापनि बजेटमा समेटिएको छैन् ।   उदयपुरको कुन पालिकामा कुन शिर्षकम...

गाईघाटमै अनलाइन शपिङ कालिकामार्ट खुल्ने

गाईघाटमै अनलाइन शपिङ कालिकामार्ट खुल्ने
उदयपुर । हिजोआज जताततै अनलाइन शपिङ (किनमेल)बारे सुन्न पाइन्छ । कुनै पनि वस्तु खरीद गर्न पहिलेजस्तो बजारभरि घुमेर समय बिताउनुपर्ने झन्झट अब गाईघाट वरिपरिका उपभोक्ता लागि हट्ने छ । घरमै बसेर आफ्नो कम्प्युटर, ल्यापटप र स्मार्टफोनबाट इण्टरनेटमार्फत विभिन्न सामग्री कालिकामार्ट डट कमबाट हेरेर खरीद गर्न सकिन्छ । अनलाइन शपिङ कतिपय मानिसको रुचिको विषयसमेत बन्दै गएकोले यो सुविधा पहिलो पटट उदयपुरमा संचालनमा ...

उदयपुरलाई ३ अर्ब १२ करोड ५६ लाख बजेट, कुन पालिकामा कुन शिर्षकमा कति बजेट ? (तालिका सहित हेर्नुस्)

उदयपुरलाई ३ अर्ब १२ करोड ५६ लाख बजेट, कुन पालिकामा कुन शिर्षकमा कति बजेट ? (तालिका सहित हेर्नुस्)
उदयपुर । संघीय सरकारले उदयपुरको विकासलाई आठ वटै पालिकाले खर्च गर्ने गरी ३ अर्ब १२ करोड ५६ लाख रुपैयाँ रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि उदयपुरका आठै वटै पालिकालाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरेर ३ अर्ब १२ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । आगामी वर्षका लागि समानीकरण अनुदान तफै ९९ करोड ३६ लाख, सशर्त अनुदान तर्फ २ ...

संकटमा संयमित बजेट, तर मलिन छ अर्थतन्त्रको तस्बिर

संकटमा संयमित बजेट, तर मलिन छ अर्थतन्त्रको तस्बिर
तर, मलिन छ अर्थतन्त्रको तस्बिर : देशको राजस्वबाट आम्दानी हुने ८ खर्ब ८९ अर्ब हो भने राज्यले साधारणतर्फ मात्र ९ खर्ब ४८ अर्ब खर्च गर्दै छ, १४ खर्ब ७४ अर्बको कुल बजेटमा पाँच खर्ब २४ अर्ब आन्तरिक तथा वैदेशिक ऋण र ६० अर्ब अनुदानबाट संकलन गर्ने योजना छ अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको संकटबीच संयमित बजेट ल्याएका छन् । लगातार दुई आर्थिक वर्ष बजेटले अपेक्षा गरेको स्रोत जुटाउन र खर्च गर्न...

आर्थिक वर्ष २०७७/०७८ का लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्णपाठ)

आर्थिक वर्ष २०७७/०७८ का लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्णपाठ)
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बिहीवार अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आवको भन्दा घटाएर बजेट पेश गरेका हुन् । चालू आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब बजेट विनियोजन गरेकोमा ५८ अर्ब बजेट घटाएर आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको छ । कूल बजेटमध्ये चालूतर्फ ९ खर्ब ४८...

यी क्षेत्रका व्यवसायीले करमा छुट पाए

यी क्षेत्रका व्यवसायीले करमा छुट पाए
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को बजेटले लघु, घरेलु तथा साना उद्योगी र व्यवसायीलाई आयकरमा ठूलो मात्रामा छुट दिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेटमा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा छुट दिने घोषणा गरेका हुन । २० लाख रुपैयाँसम्म कारोवार गर्ने करदातालाई ७५ प्रतिशत, २० लाख रुपैयाँदेखि रु ५० लाख रुपैयाँसम्म कारोवार गर्ने करदातालाई ५० प्रतिशत र ५० लाख रु...