उदयपुरका ५५ पत्रकारलाई युवा व्यवसायी कार्कीले बिमा गरिदिए

उदयपुरका ५५ पत्रकारलाई युवा व्यवसायी कार्कीले बिमा गरिदिए
उदयपुर । कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यरत राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा खटिएका सञ्चारकर्मीहरुको बिमा गरिएको हो । जिल्लामा एक जना पत्रकार सहित ३३ जनामा कोरोना पुष्टि भै सकेको र अन्य स्थानहरूमा परीक्षणको दायारा बढ्न नसकको समयमा सञ्चारकर्मीलाई ‘हिमगिरी सप्लायर्स एण्ड ट्रेडर्स’ का प्रोपाईटर युवा व्यवसायी प्रयास कार्कीले विमा गरिदिएका हुन् ।आईएमई जनरल इन्सुरेन्स लि...

तीन दिनमा ३३ जना निको भई घर फिर्ता

तीन दिनमा ३३ जना निको भई घर फिर्ता
काठमाडौं । कोरोना ९कोभिड–१९० को सङ्क्रमणबाट निको भई अस्पतालबाट घर फर्किनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । तीन दिनमा ३३ जना सङ्क्रमित स्वस्थ भई घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार आजमात्र नेपालगञ्जका २१ जना बिरामी एकैपटक सङ्क्रमणबाट निको भई घर फर्किएका छन् । एकैपटक स्वस्थ भई फर्कनेमध्येको ठूलो हो । बुधबार कोशी अस्पतालमा आठ र ब...

बाँकेमा एकै दिन २१ जना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ७० पुग्यो

बाँकेमा एकै दिन २१ जना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ७० पुग्यो
नेपालगंज । कोरोना संक्रमण बढेको बाँकेमा निको हुनेको संख्या पनि बढेको छ । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा रहेका २७ जना कोरोना संक्रमितमध्ये २१ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ । दोस्रो पटक पनि कोरोना जाँच गर्दा नेगेटिभ नतिजा आएपछि उनीहरुलाई शुक्रबार घर पठाइएको डाक्टर राजन पाण्डेले बताए । डिस्चार्ज हुनेहरुमा ९ जना म...

उदयपुरमा लागूऔषध सहित दुई युवक पक्राउ

उदयपुरमा लागूऔषध सहित दुई युवक पक्राउ
उदयपुर । जिल्लाको बेलका नगरपालिका २ बानडाँडामा लागूऔषध सहित दुई युवक बुधबार पक्राउ परेको छ । बेलका नगरपालिका ९ का २३ वर्षिय विष्णु भन्ने मातृका सापकोटा र सोही वडाका २५ वर्षिय सविन खड्कालाई लागूऔषध सहित पक्राउ परेको हो । बेलकाको भागलपुरबाट रामपुर तर्फ आउँदै गरेको प्र १–०२–०४१ प ११८ नम्बरको मोटरसाइकललाई प्रहरी चेकजाँच गर्दा उनीहरुको साथबाट लुपिजेसिक ६ एम्पुल, फेनागन ६ एम्पुल र डाजेल्याब ४ एम्पुल, ड...

उदयपुरमा संक्रमित थप ८ जना कोरोनामुक्त भएर डिस्चार्ज

उदयपुरमा संक्रमित थप ८ जना कोरोनामुक्त भएर डिस्चार्ज
उदयपुर । विराटनगरस्थित कोडिभ १९ उपचार केन्द्रमा उपचाररत तीन उदयपुर भुल्केका तीन र पाँच भारतीय जमाती सहित बुधबार थप ८ जना कारोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै उदयपुरका संक्रमित २३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।डिस्चार्ज हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका ५२ वर्षीय मो.इद्रिस मिया, ४० वर्षीय मोहम्मद साविर मियाँ, १८ वर्षिय गुडु आलम छन् । त्यसैगरी भारतीय जमाति मोहम्वत साईद,...

किशोरीमाथि सामूहिक करणी, उल्टै किशोरीलाइ नै गाउँ निकाला

किशोरीमाथि सामूहिक करणी, उल्टै किशोरीलाइ नै गाउँ निकाला
काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोरीमाथि जबरजस्ती करणी भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो । बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो । मोरङ बुढीगंगा गाउँपालिका–७ बडहराका १५ वर्षीया किशोरीमाथि दुई महिनाअघि ५ जनाको समूहले सामूहिक बलात्कार गरे । स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र राई र अन्य दुई जनाको समूहले बलात्कार गरेको...

लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ
सुनसरी । जिल्लाको देवानगञ्ज गाउँपालिका १ बाट ठुलो परिणामको लागुऔषध सहित १ जना पक्राउ परेका छन् । मंगलबार बिहान साँढे ४ बजेको समयमा ईलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका १ लब्टोलियाबाट सोही नगरपालिका ७ का २१ बर्षीय भोला भनिने नरेश कुमार यादवलाई लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका यादवको साथबाट अवैध लागु औषध नुफिन ५८० एम्पुल, डाईजेल्याब ५६० एम्पुल र फेनारग...

सवारी दुर्घटना २ बालकको मृत्यु

सवारी दुर्घटना २ बालकको मृत्यु
विराटनगर -  मोरङ र झापाका दुई स्थानमा भएको सवारी दुर्घटनामा परी २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको ग्रामथान गाउँपालिका ४ मोतिपुर बस्ने पंकज झाको २ बर्षीय छोरा निखिल झा र झापाको बिर्तामोड नगरपालिका १० का धिरेन राईको ४ बर्षीय छोरा सुदेन राई रहेका छन् । झालाई सोमवार अपरान्ह साँढे ४ बजेको समयमा मोरङको मोतिपुर स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ४ ख ६३७४ नम्बरको ...

बुबाको हत्या आरोपमा छोरी पक्राउ

बुबाको हत्या आरोपमा छोरी पक्राउ
इलाम । ईलाम देउमाई ६ शान्तीडाँडा बस्ने २५ बर्षीया शुष्मा राई आफ्नै बुबाको हत्या आरोपमा पक्राउ परेकी छिन । सोमबार बेलुका ०८ बजे खाना खाएर घरमा बुबासंग गफ गरेर बसिरहेको अवस्थामा एक्कासी घरायसी बिषयमा बादबिवाद हुन थालेपछि राती ११ बजे शुष्माले बुबा ५१ बर्षीय फुल बहादुर राईलाई बन्चरोले टाउँकोमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । फुलबहादुर आफ्नै घर भित्र मृत अवस्थामा फेला परेको भनि आफन...

पूर्व संचारमन्त्रीले मार्ने योजना बनाएको भन्दै सुरक्षाको माग

पूर्व संचारमन्त्रीले मार्ने योजना बनाएको भन्दै सुरक्षाको माग
काठमाडौं । पूर्व संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रले आफ्नो ज्यान खतरामा रहेको भन्दै सुरक्षा माग गरेका छन् । मिश्रले पछिल्लो केही दिनयता शंकास्पद गतिविधि भइरहेको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सुरक्षा माग गरेका हुन् । उनले दिएको उजुरीमा बैशाख ३० गते मध्यान्ह १२ बजे चार जना अपरिचित व्यक्तिहरु मोटर साइकलमा आएर आफू बस्ने टोखा नगर...