अलपत्रलाई लिन त्रियुगा नगरपालिकाले कपिलवस्तु पठायो गाडी
उदयपुर । कोरोनाको महामारीबाट विश्वको अधिकांश देशहरु लकडाउनमा छन् । लकडाउनले भारत पनि अछुतो हुन सकेको छैन् । भारतको केही दिनदेखि रेल सेवा संचालन गरेपछि नेपालीहरु घर फर्किनेको ओइरो लागेको छ ।
त्रियुगा नगरपालिका १२ विसनपुरका १६ जना र चौदण्डीगढी नगरपालिका १० का दुई गरी १८ जना पंजाबको जलन्धर नकोदरमा काम गर्नेहरु बसमार्फत कपिलवस्तुको कृष्णनगरको बोर्डरमा तीन दिनदेखि आएर अलपत्र परेका छन् । लकडाउनका कारण ...













