अवैध सालको काठ सहित ३ जना पक्राउ
उदयपुर । उदयपुरमा अवैध काठ चोरी निकासी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ४ घुम्ती टोलका ५० वर्षिय बखत बहादुर राई र सोही नपा वडा नं. ३ राजानागी बस्ने ५० का मित्रमान विक र अर्का ४० वर्षिय रविन्द्र राई रहेका छन् ।
प्राकृतिक स्रोत साधनहरुको अबैध रुपमा हुने चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत चौदण्डीगढी नगरपालिका ३ राजानागी र बेलका नगपालिका ५ बिचमा पर्ने...












