अस्पतालबाटै सर्न थाले कोरोना, उदयपुरका विरामी उपचारको क्रममा मृत्यु

अस्पतालबाटै सर्न थाले कोरोना, उदयपुरका विरामी उपचारको क्रममा मृत्यु
उदयपुर । उदयपुरका एक विरामी उपचारको क्रममा नोवेल मेडिकल कलेज विराटनगरमै कोरोना संक्रमित भएका छन् । चौदण्डीगढी नगरपालिका ६ का ४८ वर्षिय पुरुषको हात खुट्टा सुनिएपछि कात्तिक १ गते उपचारको लागि हस्पिटल लगिएको थियो । विरामीलाई नोवेल मेडिकल कलेजमा चेक जाँच गराउँदा किड्नीमा समस्या देखियो तर कोरोना संक्रमण देखिएन् । दुवै किडनी खराब भएपछि डाइलोसिस गर्नु पर्ने भयो । डाइलोसिस गरेर कात्तिक ५ गते घर डिस्चार...

उदयपुरमा बेवारिसे शव फेला

उदयपुरमा बेवारिसे शव फेला
उदयपुर । उदयपुरको कटारी नगरपालिका ३ नं. वडा कार्यलय परिसरमा बेवारिसे शव फेला परेको छ । मंगलबार दिउँसो उक्त बेवारिसे शव फेला परेको हो । बेवारिसे शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । शव फेला परेको सूचना पाउने वित्तिकै प्रहरी घटनास्थलमा पुगेको थियो । मृतकको पहिचान भने खुल्न नसकेको डिएसपी भण्डारीले बताए । उनका अनु...

प्रहरी जवानले नै बालिका बलात्कारपछि हत्या गर्न खोजेपछि…

प्रहरी जवानले नै बालिका बलात्कारपछि हत्या गर्न खोजेपछि…
डोटी । शान्ति सुरक्षाको जिम्मेवारी लिएको प्रहरी कर्मचारीबाटै बालिकाको बलात्कारपछि हत्या गर्न खोजिएको घटना सार्वजनिक भएपछि मुलुकभर हलचल पैदा भएको छ । डोटीका एक सुरक्षाकर्मी नै त्यस्ता घटनामा मुछिएका छन्, जसले सभ्य समाजका साथै नेपाल प्रहरीको पनि मर्यादामा प्रश्न उब्जाइदिएको छ । डोटीको जोरायल गाउ“पालिका–५ गडसेरास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशील सिंह बालिका बलात्कारमा मुछिएका छन...

अदालतको अवहेलना विरुद्ध स्वास्थ्यमन्त्री ढकालमाथि सर्वोच्चमा मुद्दा

अदालतको अवहेलना विरुद्ध स्वास्थ्यमन्त्री ढकालमाथि सर्वोच्चमा मुद्दा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । मन्त्री ढकालविरुद्ध १ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना माग गर्दै अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। नागरिकको निःशुल्क स्वास्थ्य उपचार गर्ने र सरकारी अस्पतालले निःशुल्क कोरोना परीक्षण गर्नुपर्ने सर्वोच्चको फैसला कार्यान्वयन गर्न अटेर गरेको भन्दै अवहेलना निवेदन अविवक्ता लोकेन्द्रबहादुर...

सडक दुर्घटनामा दुई जनाको मृत्यु

सडक दुर्घटनामा दुई जनाको मृत्यु
सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियास्थित बेरवामा कार र सिटीरिक्सा एकाआपसमा ठोक्किएर दुई जनाको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ का ७० वर्षीय बेचनलाल माझीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयका कंचनपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका माझीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा सोमबार ...

नगरवासीको आर्शिवादले मैले कोरोना जिते : मेयर श्रेष्ठ

नगरवासीको आर्शिवादले मैले कोरोना जिते : मेयर श्रेष्ठ
उदयपुर । उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) कोरोनामुक्त भएका छन् । पछिल्लो पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएसँगै उनी कोरोनामुक्त भएको कटारी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । कटारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालका अनुसार केही दिन निवासमा आराम गरेर उनी काममा फर्किने छन् । असोज ४ गते उहाँ सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टिपछि होम ...

अग्नी पीडितलाई गाउँपालिकाकाको सहयोग

अग्नी पीडितलाई गाउँपालिकाकाको सहयोग
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका ४ बलम्ता लाकुका अग्नी पीडित परिवारलाई पालिकाले राहत उपलब्ध गराईएको छ । शनिबार विहान घरमा कोही नभएका बेला भएको आगलगीमा परी उदेशबहादुर राईका दुई घर र मतान तथा भाई देवबहादुर राईको गोठ जलेर नष्ट भएको थियो । गाउँपालिका अध्यक्ष मेजर कुमार राई, विपत व्यवस्थापन समिति संयोजक भुपाल खड्का, गाउँपालिका शिक्षा अधिकारी बिनोद राई र नेकपा जिल्ला कमिटी सदस्य होम किराँती समेत...

छोराले आमाको घाँटी थिचेर हत्या

छोराले आमाको घाँटी थिचेर हत्या
राजेन्द्र महतो, लहान । सिरहामा एक छोराले आमाको घाँटी थिचेर हत्या गरेका छन् । कर्जन्हा नगरपालिकिा ३ खैराटोलका ४७ वर्षीय रामअवतार साह सोनारले ८५ वर्षिय आफ्नै आमा सुदामा देवी साहलाई घाँटी थिचेर हत्या गरेका हुन् । गत मंगलबार बेलुका घरायसी विवादका क्रममा छोराले आमालाई घाँटी थिच्दा घाईते बनाएकी थिइन । घाईते सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार गराईए पनि सुधार नभएपछि थप उपचारको लागि जिल्ला अस्पत...

दलित महिला माथि कुटपिट र अभद्र व्यबहार गर्नेलाई प्रहरीको संरक्षण

दलित महिला माथि कुटपिट र अभद्र व्यबहार गर्नेलाई प्रहरीको संरक्षण
राजेन्द्र महतो, लहान । सिरहा जिल्लाको औरही गाउँपालिका २ तुलसीपुरका एक दलित महिलालाई पटक पटक स्थानीय गैरदलितका केही व्यक्तिहरुले जबरजस्ती कुटपिट तथा अभद्र व्यबहार गर्नेलाई प्रहरीले उल्टै संरक्षण दिइएको पाइएको छ । औरही गाउँपालिका २ का रामपुकार मण्डलका श्रीमती ३२ वर्षिय सुनिता देवी मण्डल (खत्वे) लाई स्थानीय चार जनाले कुटपिट तथा अभद्र व्यबहार गरेपनि पीडितले न्याय पाउन सकेकी छैनन् । सोही ठाउँका स...

उदयपुरका दुई जना कोरोना संक्रमणबाट मृत्यु

उदयपुर । कोरोना भाइरसको संक्रमणबाट उदयपुरका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । कटारी नगरपालिका ३ ताराघारीका १७ वर्षिय पुरुष र चौदण्डीगढी नगरपालिका ७ की ४२ वर्षिय महिला कोरोना संक्रमणबाट मृत्यु भएको छ । कटारी ताराघारीका युवक दुई दिन अघि विरामी भई स्वास प्रश्वासमा समस्या भएपछि उपचारको लागि सिरहाको फुलकुमारी महत्तो मेमोरियल अस्पताल कन्जर्हा लगिएकोमा शुक्रबार उपचारको क्रममा मृत्यु भएको कटारी ...