थारु समुदायमा अखारही पुजा शुरु
उदयपुर । थारु समुदायमा आज अखारी पुजा मनाइदै छ । असार महिनाको पहिलो दिन अर्थात एक गतेका दिन थारु समुदायको गाँउमा रहेको डिहवार बाबाको थान अर्थात ग्राम थान (मन्दिर)मा साँझपख पुजा आरधाना गरि यो र्पव मनाइने गरिन्छ । बर्षा सुरु भएसंगै त्यसबाट आउन सक्ने विपत जोखिमका सम्भावित घटनाको क्षतिबाट बच्न डिहवार बावाको पुजा प्रर्थाना गरि असारको पहिलो दिन गाँउका सवै जनाले थानमा दियो बत्ति वाली पुजा गर्ने प्रचलन छ ।...













