सिरहामा ५१ वटा सवारी साधन प्रहरी नियन्त्रणमा

सिरहामा ५१ वटा सवारी साधन प्रहरी नियन्त्रणमा
राजेन्द्र महत्तो, लहान । सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर यदि तपाईं विना काम सवारी साधन चलाईरहनु त भएको छैन ? यदि छ भने तपाईं प्रहरीको फन्दामा पर्न सक्नु हुनेछ । अत्यावश्यक कामबाहेक पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाका मुख्य सडक खण्ड तथा भित्री सडक खण्डहरूमा प्रहरीले चेकजाँचमा कडाई गरेको छ । सिराहामा ‘लकडाउन’अवज्ञा गरेर चलाइएका ५१ वटा सवारी साधन सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । जि...

परिचय पत्र नहुँदा भत्ताबाट बञ्चित

परिचय पत्र नहुँदा भत्ताबाट बञ्चित
उदयपुर । लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका दिवस विश्वकर्माको भौतिक शरिर अन्य मानिसहरुको भन्दा फरक छ । उनि जन्मदै त्यस्तो अवस्थामा जन्मिएको हो । उनको देब्रे खुट्टा छोटो हुनुका साथै कुर्कुचा र घुडाको बिच भागमा हड्डी जोडिएको छैन । उ अहिले १० बर्षको भएको छ । डिडडुल गर्न सक्दैन स्कुल जाने रहर भएपनि जान सकेको छैन् । बाहिर दिशापिशा पनि अरुले नै लग्नु पर्ने हुन्छ । विपन्न परिवारमा जन्मिएका विकलाई हिड्डुल ग...

वडा कार्यालय बोक्सेद्धारा ६ सय ९५ घरधुरीलाई राहत बितरण

वडा कार्यालय बोक्सेद्धारा ६ सय ९५ घरधुरीलाई राहत बितरण
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेले लकडाउनबाट प्रभाबित आफ्नो वडावासीहरुलाई राहत सामाग्री बितरण गरेको छ । राहत सामाग्री शुक्रबार बितरण गरिएको हो कार्यालयले कोरोना भाईरसको कारण लागेको लकडाउनबाट प्रभाबित आफ्नो वडामा बसोबास गर्ने मजदुर तथा विपन्न बर्गका घरपरिवारलाई राहत सामाग्री बितरण गरिएको वडाअध्यक्ष प्रकाश खड्काले बताए । अध्यक्ष खड्काका अनुसार प्याकेजमा १ पोका तेल, १ केजी नुन, १ केजी ...

नयाँ वर्षमा रौता र ताप्ली पोखरीमा मेला नलाग्ने

नयाँ वर्षमा रौता र ताप्ली पोखरीमा मेला नलाग्ने
उदयपुर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हुन नदिन नेपाल सरकारले लकडाउनको घोषणा गरेको अवस्थामा रौता र ताप्ली पोखरीमा प्रत्येव नयाँ वर्ष अर्थात बैशाख १ गते लाग्ने मेला नलाग्ने भएको छ । नेपाल सरकारले कोरोना भाइरसको संभावित संक्रमणबाट बच्न अत्यावश्यक परेमा बाहेक धेरै मानिसहरु भेला÷जम्मा हुने सभा, सम्मेलन, तालिम, गोष्ठी, मेला, महोत्सव नगर्न दिइएको निर्देशन बमोजिम नयाँ वर्षमा ...

क्वारेन्टाइनमा रहेकालाई घर पठाउने वा अझै राख्ने उदयपुरका स्थानीय सरकार अन्यौल

क्वारेन्टाइनमा रहेकालाई घर पठाउने वा अझै राख्ने उदयपुरका स्थानीय सरकार अन्यौल
उदयपुर । उदयपुरका स्थानीय तहको क्वारेन्टाइनमा रहेकाहरुलाई घर पठाउने वा राख्ने विषयमा स्थानीय सरकार अहिले अन्यौलमा रहेका छन् । उदयपुरमा आठ स्थानीय तहमध्ये छ वटा स्थानीय तहमा ७५ जना क्वारेन्टाइनमा रहेका छन् ।कटारी नगरपालिकामा ३ महिला सहित २६ जना, रौतामाई गाउँपालिकामा ११ जना, त्रियुगा नगरपालिकामा ८ जना, चौदण्डीगढी नगरपालिकामा ६ जना, बेलका नगरपालिकामा १४ जना, लिम्चुङबुङ गाउँपालिकामा ९ जना क्वारेन्टाइन...

काठमाडौं उपत्यका छाड्न दिने कुनै निर्णय भएको छैन्

काठमाडौं उपत्यका छाड्न दिने कुनै निर्णय भएको छैन्
काठमाडौं । सरकारले काठमाडौं उपत्यका छाड्न चाहनेहरुलाई छाड्न अनुमति दिने भन्ने विषयमा कुनै निर्णय नभएको प्रष्ट पारेको छ । र, सरकारले भ्रमको पछि नलाग्न पनि आग्रह गरेको छ । रक्षा मन्त्रालयलाई उद्धृत गर्दै एकाएक सञ्चार माध्यममा यो विषयमा समाचार सम्प्रेषण भएपछि स्वयं रक्षाले यस विषयमा चासो देखाएको थियो । केही मन्त्रीहरुलाई समेत उद्धृत गर्दै ‘भ्रमपूर्ण’ समाचार सम्प्रेषण भएपछि काठमाडौं छाड्ने चाहने ठूल...

नवजात शिशु मृत फेला

नवजात शिशु मृत फेला
सुनसुरी । सुनसरीको ईटहरी उप–महानगरपालिका–८ गैसारमा रहेको नमुना कलेज पुर्वपट्टीको कल्भटमा नवजात शिशुको शव फेला परेको छ । बुधवार भर्खरै जन्माएर फालेको जस्तो देखिने स्त्री जातको नवजात शिशु मृत फेला परेको प्रहरीले जनाएको छ । नवजात शिशु मृत फेला परेको भनी स्थानीयहरुले सूचना दिएसंगै ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि बि.पी. कोईराला स्वास्थ्य बिज्...

उपत्यकामा अलपत्र परेकालाई शुक्रबार र शनिबार घर फर्कन दिने सरकारको निर्णय

उपत्यकामा अलपत्र परेकालाई शुक्रबार र शनिबार घर फर्कन दिने सरकारको निर्णय
काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो । ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन् । विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरु गाउँ फर्किन चाहेका छन् । भौतिक पूर्वाधार तथा यातायात...

उदयपुरमा ब्राउन सुगर सहित दुई युवा पक्राउ

उदयपुरमा ब्राउन सुगर सहित दुई युवा पक्राउ
उदयपुर । त्रियुगा नगरपालिका ३ मोतिगडाबाट बुधबार १२ः३० बजे रातिको समयमा ब्राउन सुगर सहित दुई युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा स्थानीय युवा ३४ वर्षिय विशन राई र ३० वर्षिय रत्नमणि भन्ने रोहित चौधरीलाई आधा ग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । बुधबार राति शंका लागि चेकजाँच गर्ने क्रममा राईको साथबा अन्दाजी आधा (०.५ ग्राम) ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी...

खोटाङका काँग्रेस जिल्ला सभापतिले पत्रकारलाई दिए धम्की

खोटाङका काँग्रेस जिल्ला सभापतिले पत्रकारलाई दिए धम्की
खोटाङ । समाचार लेखेको विषयलाई लिएर नेपाली काँग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले पत्रकारलाई धम्क्याएको प्रति नेपाल पत्रकार महासङ्घ, खोटाङ शाखाले आपत्ति जनाएको छ। क्वारेन्टाइनमा नागरिक राख्न काँग्रेस सभापति श्रेष्ठको असहयोगबारे समाचार प्रकाशन भएको विषयमा श्रेष्ठले पत्रकार उत्तम चौलागाइँलाई ज्यान मार्ने धम्की दिएको शाखाले जनाएको छ। समाचारप्रति चित्त नबुझे खण्डन गर्ने वा त्यसको कानूनी उपचार खो...