उदयपुरका तरकारी बजार अनिश्चितकालको लागि बन्द

उदयपुरका तरकारी बजार अनिश्चितकालको लागि बन्द
उदयपुर । गाईघाटमा लाग्दै आएको तरकारी बजार विहिबारदेखि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले देशभर ‘लकडाउन’ घोषणा गरेपनि केही खुकुलो तरकारी बजार जिल्ला प्रशासन कार्यालय उदयपुर, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य तथा गुणस्तर कार्यालय, त्रियुगा नगरपालिका, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको प्रतिनिधिको रोहबारमा बसेको सगरमाथा कृषि उपज बजार संचालक समित...

कोरियाबाट फर्केका एक व्यक्तिको आरडीटी रिपोर्ट पोजिटिभ

कोरियाबाट फर्केका एक व्यक्तिको आरडीटी रिपोर्ट पोजिटिभ
चितवन । वैदेशिक रोजगारबाट फर्केर होम क्वारेन्टाइनमा रहेका चितवन रत्ननगरका एक व्यक्तिर्को यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा रिपोर्ट पोजिटिभ देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार ती व्यक्तिलाई आइसोलेसनमा राखिएको छ । उनको स्वाब परीक्षणका लागि भरतपुरको प्रयोगशालामा पठाइएको छ । ‘कोरियाबाट फर्केका एक व्यक्तिको आरडीटी गर्दा पोजिटिभ नतिजा आएको हो। हामीले स्वाब निकालेर प...

बेलकामा लकडाउनमा तास खेल्ने ९ जना पक्राउ

बेलकामा लकडाउनमा तास खेल्ने ९ जना पक्राउ
उदयपुर । लकडाउनको समयमा तास खेल्ने ९ जना बेलाकाबाट पक्राउ परेका छन् । बेलका नगरपालिका–२ र ३ बाट तास खेलीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । लकडाउनको बेला तास खेलीरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेका प्रहरी टोलीले तास र नगद सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । बेनपा–२ का ३० बर्षीय सुर्यबहादुर बस्नेतको घरमा तास खेलिरहेका घर धनी सहित स्थानीय ३१ बर्षीय सम्...

कटारी खानेपानी आयोजनाद्वारा लकडाउनमा पानीकोे महशुलमा छुट

कटारी खानेपानी आयोजनाद्वारा लकडाउनमा पानीकोे महशुलमा छुट
उदयपुर । विश्वव्यापी संक्रमण कोरोना भाईरस कोभिड १९ का कारण पुगेको असरलाई मध्यनजर गर्दै कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कटारी उदयपुरले उपभोक्ताहरुलाई खानेपानी महशुल छुट दिने निर्णय गरेको छ । खानेपानी उपभोक्ता समितिको बैठकले गर्दै यस अघिको सबै महशुल यहि वैशाख मसान्तसम्ममा तिरिसक्ने उपभोक्ताहरुलाई चैत्र महिनाको महशुल नलिने निर्णय गरेको छ । लकडाउनका समयमा व्यापार व्यवसाय ठप्प हुनु...

१ सय ९९ परिवारलाई सामुदायिक वनद्धारा राहत वितरण

१ सय ९९ परिवारलाई सामुदायिक वनद्धारा राहत वितरण
उदयपुर । आफ्ना उपभोक्तालाई भोकमरीबाट जोगाउन उदयपुरका सामुदायिक वन समुहहरुले धमाधम राहत स्वरुप खाद्यन्न वितरण थालेका छन् । स्थानीय तह, डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघसंग समन्वय गरी वन समुहहरुले उपभोक्तालाई खाद्यन्न वितरण गर्न थालेका हुन् । मंगलबार त्रियुगा नगरपालिका ७ कौवाईस्थित कौवाई सामुदायिक वन र पश्चिम जहरे महिला सामुदायिक वन उपभोक्ता समुहले विपन्न वर्गका १ सय ९९ सय परिवारलाई...

सिडियो र एसपीकै अगाडी पासको दुरुपयोग (फोटो फिचरसहित)

सिडियो र एसपीकै अगाडी पासको दुरुपयोग (फोटो फिचरसहित)
उदयपुर । उदयपुरमा एक व्यक्तिले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख (एसपी) अगाडी नै पासको दुरुपयोग गरेको पाईएको छ । सिजिएनएस सिड्स प्रा.लि. सुनसरीका प्रतिनिधि स.१० प ७२११ नम्बरका मोटर साइकल चालक विपिन पराजुलीले उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी, सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामगर, सशस्त्र प्रहरी ...

सप्तरीमा पनि दुई जनाको आरडीटी रिपोर्ट पोजिटिभ

सप्तरीमा पनि दुई जनाको आरडीटी रिपोर्ट पोजिटिभ
सप्तरी । भारतको राजधानी दिल्लीस्थित बंगलेवाली मस्जिदका नामले चिनिने निजामुद्दिन मरकज मस्जिदमा भएको तबलिकी जमातमा धार्मिकसभामा सहभागी भएर नेपाल आएका सप्तरीका दुई जनामा कोरोना पोजिटिभ रिपोर्ट आएको छ । मंगलबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको र्यापिड डाइगनोस्टिक टेस्ट (आरडीटीं) मा ७ जना मध्ये दुई जनामा रिपोर्ट पोजिटिभ आएको छ । रिपोर्ट पोजेटिभ देखिएका मध्ये एकजना तिलाठी कोईलाडी गाउँपालि...

काभ्रेका दुई युवकको एन्टीबडी पोजेटिभ

काभ्रेका दुई युवकको एन्टीबडी पोजेटिभ
काठमाडौं । लकडाउन अगाडि नै नेपाल आएका काभ्रेका दुई युवकको र्यापिड डायग्नोस्टिक टेस्टमा एन्टीबडी पोजेटिभ आएको छ । दुबैलाई मंगलबार नै धुलिखेल अस्पताल ल्याइएको छ र पीसीआर विधिबाट परीक्षण गर्ने तयारी भइरहेको छ । वेथानचोक ५ २८ वर्षीय युवक ९ चैतमा भारतबाट आएका थिए । होम क्वारेन्टाइनमा बसेका उनको र्यापिड टेस्टका क्रममा पोजेटिभ रिपोर्ट आएको छ । यस्तै मण्डनदेउपुर–३ का २३ वर्षका युवक पनि चैत ७ गते दुबईबाट...

कोरियाबाट फर्किएको धादिङको एक युवामा ४२ औं दिनपछि आरडीटी परीक्षण पोजिटिभ

कोरियाबाट फर्किएको धादिङको एक युवामा ४२ औं दिनपछि आरडीटी परीक्षण पोजिटिभ
काठमाडौं । धादिङ ज्वालामुखी गाउककँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ । ज्वालामुखी–३, अमराई निवासी ती युवक गत फागुन २० गते (मार्च ४)मा दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए । विदेशबाट फर्किएका सबैलाई द्रुत परीक्षण गर्ने योजनाअनुसार परीक्षण गर्दा पोजिटिभ देखिएको हो । उनलाई सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्व...

उदयपुरको मस्जिदमा अनुगमन, १२ भारतीय फेला, स्वाब परीक्षण गरिँदै

उदयपुरको मस्जिदमा अनुगमन, १२ भारतीय फेला, स्वाब परीक्षण गरिँदै
उदयपुर । त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा १२ जना भारतीय लुकेर बसेको पाइएको छ । चोरबाटो हुँदै लकडाउनअघि नै आएको दाबी गरे पनि स्थानीय भने लकडाउनपछि आएको बताउँदै आएका छन् । उक्त मस्जिदमा उनीहरूसँगै विराटनगर जोगवनीका चार नेपालीसमेत छन् । दुई दिनअघि वीरगन्जको मस्जिदमा लुकेर बसेका तीन जना मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण देखिएपछि यहाँ पनि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट...