बेलायतबाट आएका दुई जनामा कोरोना संक्रमणको पुष्टि, एकको रिपोर्ट आउँन बाँकी

बेलायतबाट आएका दुई जनामा कोरोना संक्रमणको पुष्टि, एकको रिपोर्ट आउँन बाँकी
काठमाडौं । र्यापिड डायग्नोष्टिक टेष्टमा कोरोनाभाइरसको संक्रमण देखिएका सनसिटी अपार्टमेन्टका दुई जनामा पीसीआर परीक्षणबाट पनि कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको (यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना) भाइरस देखिएका कारण सोमबार पाटन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उनीहरुको स्वाबको नमू...

मनोज मासु पसलद्धारा पिडितलाई निःशुल्क अण्डा बितरण

मनोज मासु पसलद्धारा पिडितलाई निःशुल्क अण्डा बितरण
उदयपुर । त्रियुगा नगरपालिका– ११ सिद्धार्थका दैनिक ज्याला मजदुरी गरि खाने समुहलाई स्थानीय मनोज मासु पसलले आईतवार राहतसँगसँगै कुखुराको अण्डा समेत उपलब्ध गराएको छ । लक डाउनले असंगठित क्षेत्रमा दैनिक ज्यालादारी गरेर खाने मजदुरलाई समस्या परेको भन्दै त्रियुगा नगरपालिकाले बिभिन्न वडामा राहत बितरण गरि रहेको अवस्थामा सिद्धार्थ टोल बिकास सँस्थाले बितरण गरेको राहत सामाग्रीमा मनोज मासु पसलका मनोज गामीले निःशु...

उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु
उदयपुर । जिल्लाको बेलका नगरपालिका ५ मा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । स्थानीय दल बहादुर राई जामुनको रुखमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो । सोमबार बिहानै पख गाईवस्तुलाई घाँस काट्न हिडेको राई १५ फिट अग्लो रुखबाट खसेको स्थानीयहरुले बताएका छन् । राई हातमा खुकुरी र दाब सहित घोप्टो परेर लडिरहेको अवस्थामा फेला परेको स्थनीयले बताए । राई जंगलबाट ढिलो गरेपछि घर तथा स्थानीयहरुले खोजी कार्य गर्...

सिरहामा लकडाउन पालन गराउन गएका प्रहरीमाथि ढुंगामुढा, २३ राउण्ड हवाई फायर

सिरहामा लकडाउन पालन गराउन गएका प्रहरीमाथि ढुंगामुढा, २३ राउण्ड हवाई फायर
राजेन्द्र महतो, लहान । जिल्लाको सिरहा नगरपालिका–१७ स्थित पटेर्वामा प्रहरी र स्थानीयबीच सोमबार साँझ ८ बजेतिर झडप भएको छ ।स्थानीयले लकडाउन अवज्ञा गर्न खोजेपछि प्रहरीले सडकमा रहेका स्थानीय रामकुमार यादवलाई सम्झाउँदा नमानेपछि कुटपिटपछि झडपको स्थिति पैदा भएको हो । स्थानीयहरुले प्रहरीको भ्यानमा ढुंगामुढा गरेको र प्रहरी प्रयोग गर्ने सामग्री लट्टी समेत खोसेका थिए । स्थानीयको ढुंगामुढाबाट जिल्ला प्रहरी ...

सिरहामा सशस्त्र प्रहरी बल र नेपाल प्रवेश गर्न खोज्ने भारतीय बीच झडप

सिरहामा सशस्त्र प्रहरी बल र नेपाल प्रवेश गर्न  खोज्ने भारतीय बीच झडप
राजेन्द्र महतो, लहान । जिल्लाको सिरहा नगरपालिका २० लगडीगदीयानीमा लकडाउनको अवज्ञा गर्दै नेपाल प्रवेश गर्न खोज्ने भारतीय र सशस्त्र प्रहरी बलबीच झडप भएको छ । नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई फर्काइदिएको भन्दै सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारत महुलियाका मोहनकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यादव भारतीय सीमा सुरक्षा बल ६२७ बटालियन सिलिगुडिमा कार्यरत रहेको खुलेको सिरहा प्रहरीले जनाएको छ...

रौतहटमा एक युवकलाई पनि कोभिड १९ पुष्टि, संक्रमित १४ पुगे

रौतहटमा एक युवकलाई पनि कोभिड १९ पुष्टि, संक्रमित १४ पुगे
काठमाडौँ – रौतहटमा पनि कोरोना भाइरस कोभिड १९ का संक्रमित फेला परेका छन्। क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवकलाई कोरोना भाइरसका संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। यस्तै कैलालीकी ६५ वर्षीया महिलालाई पनि कोभिड १९ देखिएको पुष्टि भएको मन्त्रालयले औपचारिक जानकारी दिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ।

नेपाली सेनाको बेलस्रोत क्वारेन्टाइनमा बसेका २६ जना घर फर्किए

नेपाली सेनाको बेलस्रोत क्वारेन्टाइनमा बसेका २६ जना घर फर्किए
उदयपुर — जिल्लाको कटारी नगरपालिका १ बेलस्रोतको नेपाली सेनाको रणसार्दुल गण, बोक्से अन्तर्गतको सुरक्षा गुल्ममा रहेका २६ जना आइतबार घर पठाइएको छ । क्वारेन्टाइनमा बसेको १८ दिनपछि आइतबार गाउँ जान पाएका हुन् । क्वारेन्टाइनमा रहेका सबैजनाको स्वाप परिक्षणको रिपोर्ट नेगेटिभ अर्थात कारोना भाइरस संक्रमित नभएको पुष्टि भएसंगै गाउँ पठाइएको हो । क्वारेन्टाइनमा भारतको विभिन्न ठाउँबाट आएका उनीहरुलाई चैत १२ गते रात...

नेपालमा थप एक महिलामा कोरोना पोजिटिभ, वीरगंजबाट कैलाली आएकी थिइन्

नेपालमा थप एक महिलामा कोरोना पोजिटिभ, वीरगंजबाट कैलाली आएकी थिइन्
धनगढी — क्वारेन्टाइनमा बसेर घर फर्किएकी कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीकी एक महिलामा कोरोनाको संक्रमण देखिएको छ । र्यापिड डाईनोस्टिक टेस्ट (आरडिटी) किटमा नेगेटिभ देखिएकी ती महिलाको पीसीआरबाट गरिएको परीक्षणमा पोजिटिभ देखिएछ । स्वास्थ्य मन्त्रालयस्रोतले पनि कैलालीकी एक महिलामा संक्रमण देखिएको बताएको छ । प्रहरीका अनुसार वीरगन्जमा चिया पसल चलाउने ती महिला लकडाउनअघि कैलाली आइपुगेकी थिइन् । कोरोन...

कहाँ-कहाँ घुमे तीन भारतीय कोरोना संक्रमित ?

कहाँ-कहाँ घुमे तीन भारतीय कोरोना संक्रमित ?
काठमाडौँ — पर्सामा आइतबार कोरोना संक्रमण पुष्टि भएका तीन जना भारतको दिल्ली र उत्तर प्रदेशका बासिन्दा हुन् । उनीहरू दिल्ली र उत्तर प्रदेशबाट फारबिसगन्ज ९बिहार० हुँदै पुस २ गते १४ जनाको समूहमा नेपाल आएका थिए ।जोगवनी नाकाबाट भित्रिएका उनीहरू फारबिसगन्जबाट रेलमा आएका थिए । सप्तरीको बोदेबरसाइन नगरपालिका–५, जाजरमा फागुन ३ गते आयोजित अन्तर्राष्ट्रिय मुस्लिम सम्मेलनलाई लक्षित गरेर नेपाल आएका उनीहरू केही ...

उदयपुरमा लकडाउन थप कडाई, आइतबार ४१ जना पक्राउ

उदयपुरमा लकडाउन थप कडाई, आइतबार ४१ जना पक्राउ
उदयपुर । जिल्लामा लकडाउन थप कडाई बन्दै गएको छ । आइतबार लकडाउन अवज्ञा गरेको आरोपमा ४१ जना पक्राउ परेको छ भने शनिबार ३३ जना पक्राउ परेको थियो । कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनको अवज्ञा गर्दै मानिसहरु अनावश्यक बाहिर हिंडडुल गरेपछि प्रहरीले कडाई गर्ने क्रममा आइतबार थप ४१ जनालाई नियन्त्रणमा प्रहरी क्वारेन्टाइनमा राखेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले जानकारी दिए । आइ...