नेपाली काँग्रेस त्रियुगा नगरको प्रतिबद्धता पत्रमा झुट्ठको खेती (प्रमाण सहित)

नेपाली काँग्रेस त्रियुगा नगरको प्रतिबद्धता पत्रमा झुट्ठको खेती (प्रमाण सहित)
नेपाल सरकारले २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई महशुल छुटलाई प्रतिवद्धता पत्रमा नगरले छुट दिने उल्लेख उदयपुर । नेपाली काँग्रेससको स्थानीय घोषणा पत्रमा नगरबासीलाई मुर्ख बनाउने जस्तो देखिएको छ । त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत र उपमेयर सरिता राईको घोषणा पत्रमा “यस नगरको जनसंख्याको ठूलो हिस्सा रहेको वडा नं. ११, १२ र १३ मा खानेपानीको छुट्टै योजना सञ्चालन गरिने छ । नगर क्षेत्रमा २० युन...

त्रियुगा नगरपालिकाका मेयरका उम्मेदबार बलदेव चौधरी र उपमेयरका उम्मेदबार गीता खड्का कार्कीको घोषणा पत्र (पूर्ण पाठ)

त्रियुगा नगरपालिकाका मेयरका उम्मेदबार बलदेव चौधरी र उपमेयरका उम्मेदबार गीता खड्का कार्कीको घोषणा पत्र (पूर्ण पाठ)
त्रियुगालाई उपमहानगरपालिका बनाउनेदेखि लिएर मेडिकल कलेज संचालन, स्वास्थ्यको लागि ठाउँ ठाउँमा खुल्ला जिम संचालन, स्वास्थ्य विमामा ५० प्रतिशत अनुदान “स्वस्थ, शिक्षित, उद्यमशील हाम्रो सहर, समुन्नत, समावेशी, समृद्ध त्रियुगा नगर” ने.क.पा. (एकिकृत समाजवादी) र ने.क.पा. (माओवादी केन्द्र) त्रियुगा नगरपालिका, उदयपुर संयुक्त प्रतिबद्धता स्थानीय तह निर्वाचन–२०७९ हामी गर्छौं, गरेरै छाड्छौं आदरणीय त्...

त्रियुगा नगरबासीको चुलो बल्न नदिन काँग्रेस लागि परे

त्रियुगा नगरबासीको चुलो बल्न नदिन काँग्रेस लागि परे
उदयपुर । ‘घरघर विद्युतीय चुल्हो आमाको स्वास्थ्य ठूलो’ भन्ने नाराका साथ त्रियुगा नगरपालिकाले नगरभित्रका करिब २० हजार घरधुरीलाई वितरण गर्न लागेको विद्युतीय चुल्होको काम एकाएक रोकिएको छ । वैशाख २१ गते विद्युतीय चुल्हो वितरण गर्न त्रियुगा नगरपालिकाले सम्बन्धित वडा कार्यालयबाट घरधनीको नाम र नागरिकतासहित निवेदन दिन सूचना प्रकाशित गरेको थियो । स्मरणीय छ, असारमा सम्पन्न नवौं नगरपरिषद्ले त्रियुगा नगरपालिका...

उदयपुरगढीमा गठबन्धनको पक्षमा मतदान गर्न नेताहरुको आग्रह

उदयपुरगढीमा गठबन्धनको पक्षमा मतदान गर्न नेताहरुको आग्रह
नेपालटार । उदयपुरको उदयपुरगढी गाउँपालिकामा गठबन्धनले भव्य चुनावीसभा सम्पन्न गरेको छ । उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादी (नेकपा एस) को नेतृत्वमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरुको चुनावी गठबन्धन रहेको छ । गठबन्धनबाट नेकप एसका नेता मानबहादुर केप्छाकी मगर अध्यक्षको उम्मेदवार हुनुहुन्छ, भने नेपाली कांग्रेसको तर्फबाट जितबहादुर खड्का उपाध्यक्षको उम्मेदवार बनेका छन् । मगर ...

त्रियुगामा काँग्रेसद्वारा सडक कालोपत्रेको कामहरुमा अवरोध (फोटो फिचरसहित)

त्रियुगामा काँग्रेसद्वारा सडक कालोपत्रेको कामहरुमा अवरोध (फोटो फिचरसहित)
उदयपुर । स्थानीय तहको चुनाव नजिकिएसँगै दलहरुको चुनावी अभियान तिव्र रुपमा चलिरहेको छ । त्रियुगा नगरपालिकामा आचारसंहिता लागू भए अघि नै सम्झौताहरुको कामहरुमा समेत नेपाली काँग्रेसले प्रहरीहरु लगाएर अवरोध गर्ने गरेको छ । त्रियुगा नगरपालिकाद्वारा बोलपत्र आव्हानको सूचना २०७८ असार २४ गते तीन वटा टेण्डरको सूचना एकै पटक निकालेको देखिन्छ । टेण्डर प्रक्रियामा परफेक्ट कन्ट्रक्सन इमाडोल ललितपुरले पाएको देखिन्छ ...

त्रियुगामा गठबन्धनमा प्रवेश गर्नेको लर्को

त्रियुगामा गठबन्धनमा प्रवेश गर्नेको लर्को
गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनमा प्रवेश गर्नेको लर्को लागेको छ । विहिबार त्रियुगा नगरपालिका १६ सुकौराको चुनावी प्रचारको क्रममा नेकपा एमाले र नेपाली काँग्रेस पार्टी परित्याग गरी गठबन्धनमा प्रवेश गर्नेको लहर बढेको छ । नेकपा माओवादी केन्द्रमा १८ जना र नेकपा एसमा एक जना प्रवेश गरेका छन् । त्रियुगा नपा १...

त्रियुगा नगरको विकासका लागि गठबन्धन भारी वोक्न तयार छ : मेयरका उम्मेदबार चौधरी

त्रियुगा नगरको विकासका लागि गठबन्धन भारी वोक्न तयार छ : मेयरका उम्मेदबार चौधरी
उदयपुर । त्रियुगा नगरपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र विचको गठबन्धनका उम्मेदवारहरु यतिबेला घरदैलो अभियानबाट मतदाता भेट्ने र मतदातासँग अन्तरक्रिया गर्ने अभियानलाई तिव्रता दिएका छन् । अभियान अन्तर्गत नेकपा एकीकृत समाजवादीका पोलिट व्यूरो सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष तथा त्रियुगा नगरपालिकाको मेयरका उम्मेदबार बलदेव चौधरीले पाँच दलिय गठबन्धनले देश विकासको भारी वोक्न तयार रहेको...

त्रियुगाको खाँबुमा दुई दर्जन बढी एमाले र काँग्रेसका कार्यकर्ता संयुक्त गठबन्धनमा प्रवेश (तस्विरसहित)

त्रियुगाको खाँबुमा दुई दर्जन बढी एमाले र काँग्रेसका कार्यकर्ता संयुक्त गठबन्धनमा प्रवेश (तस्विरसहित)
उदयपुर । स्थानीय तह निर्वाचन २०७९ को चुनावी अभियानमा त्रियुगा नगरपालिका १५ खाँबुमा दुई दर्जन बढी नेकपा एमाले र नेपाली काँग्रेसको कार्यकर्ता नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनमा प्रवेश गरेका छन् । नेकपा एमालेका प्रभावशाली नेता तथा २०७४ सालमा स्थानीय तहको उम्मेदबार बनेका थोप बहादुर मगर लगायत देवी बहादुर बस्नेत, हिरा लाल मगर, कृष्ण बहादुर मगर, निर माया राई, डिकेन्द्र राज...

उदयपुरमा कोइराला पक्षले गठबन्धन तोड्यो : मेयरका उम्मेदबार चौधरी

उदयपुरमा कोइराला पक्षले गठबन्धन तोड्यो : मेयरका उम्मेदबार चौधरी
गाईघाट । स्थानीय तहको निर्वाचनको पाँच दलिय गठबन्धन उदयपुरमा कोइराला पक्षले तोडेको आरोप नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट व्यूरो सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष तथा त्रियुगा नगरपालिकाका मेयरका उम्मेद्बार बलदेव चौधरीले बताए । त्रियुगा नगरपालिका ११ नं. वडाको सभालाई सम्बोधन गर्दै काँग्रेसका नेता शेखर कोइराला पक्षका उम्मेदबारले उदयपुरमा गठबन्धन तोडेको आरोप लगाएका छन् । उनले त्रियुगामा गठबन्धन नहु...

चौदण्डीगढीका मेयरका उम्मेद्वार नरेन्द्र राउत (कमल) ले गरेका सम्झना योग्य एक दर्जन बढी सामाजिक कामहरु

चौदण्डीगढीका मेयरका उम्मेद्वार नरेन्द्र राउत (कमल) ले गरेका सम्झना योग्य एक दर्जन बढी सामाजिक कामहरु
उदयपुर । समाजिक सेवा गर्नेलाई मेयर, उपमेयर र वडाध्यक्ष कै पद चाहिँदैन् । सामाजिक सेवा गर्नेलाई मन भए पुग्छ । यिनै सामाजिक सेवामा दिलोज्यानले सहयोगी मनका धनी मध्येका हुन् नरेन्द्र कुमार राउत (कमल) । उनले आफुले कमाएको आम्दानीको केहि प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्ने गरेको छ । पारिवारि आय स्रोतले खान लगाउन पुग्ने र व्यवसायमा भएको नाफाबाट केही रकम सामाजिक सेवामा खर्च गर्ने गरेको छ । उनले अव चौदण्डी...